एनसीसीको निर्बाचन दुई उमेदवारले बहिष्कार गरे पनि मत गणना सुरु
मिङमार लामा ( स्थलगत रिपोर्ट )
सोल – नेपाली सम्पर्क समिति कोरियाको नयाँ नेतृत्वको लागि भएको निर्बाचनमा मतदान प्रक्रिया सकिएको छ | अब मत गणना शुरु भएको जानकारी हाम्रो सहकर्मी मिङमार लामाले जानकारी दिएका छन् |
अध्यक्ष पदका उमेदवारहरु शंकर बस्नेत र बालाराम पुनले निर्बाचनमा धाधली भएको भन्दै बहिष्कार गरेको घोषणा गरेर बाहिरिए पनि निर्बाचन मण्डलले मत गणना सुरु गरेका छन् |