Advertisement
SKIP THIS

‘सम्झना’को यात्रा मोडलदेखि गायिकासम्म


रोशन राई

सोल- पुर्ख्यौली बसोबास भोजपुर खावा हुँदै २०६६ सालमा बिराटनगरको जनपथ माध्यमिक बिधालयबाट एसएलसी उतीर्ण गरेपछी अध्यायनको सिलशिलामा काठमाण्डौं आईपुगेकी सम्झना राई अध्यायनसँगै मोडलिङतिर जम्दै गएकी छिन् ।

 

उनि अहिले डिल्ली बजार कन्या कलेजमा अध्ययन गर्छिन र संगै मोडलिङमा अभ्यास गरिरहेकी छिन् | छोटो समयमै उनका धेरै फ्यानहरु बनेका छन् । उनले अभिनय गरेको केहि म्युजिक भिडियोहरु रिलिज भइ सकेका छन भने केहि आउदो दशैंसम्ममा रिलिज हुने साइत पर्खेर बसेका छन् |

 

बहु-प्रतिभा भएकी सम्झना मोडलिङ हुँदै बिस्तारै गायनतिर पनि लागेकी छिन ।नेपालकै ख्यातीप्राप्त संगितकार शान्तिराम राईको रचना तथा संगीतमा रहेको ‘भो तिमीसँग नजाने , माया नलाउने ‘को गीतमा मोडल तथा सुमधूर   आवाज दिएकी छिन् ।

samjhana

 

गीत रेकर्ड पश्चात संगीतकार शान्तिराम राईले प्रतिकृया दिँदै भने ‘उनी अब मोडलिङमा मात्रै सीमित रहेनन ,उनीमा ब्यबसायिक गायिका बन्ने राम्रो सम्भावना छ ।‘ संगीतकारले मोडेल तथा गायिका राईको सुमधूर स्वरमा रेकर्ड भएको गीतको म्युजिक भिडियो पनि चाँडै बन्ने समेत जानकारी दिए ।

 

मोडल तथा गायिका सम्झना राईले स्वर भरेकी गीतको एक अंश यस्तो रहेको छ :

भो तिमीसँग नजाने, माया नलाउने,

मसँग कुरा गर्ने, अर्कैलाई आँखा लाउने ,

मसँग प्रेम गर्ने, अर्कैलाई मुटु दिने ,

भो तिमीसँग नजाने, माया नलाउने ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...