Advertisement
SKIP THIS

सिरिजङ्गा साङ्गितिक सौगात भाग -४ कार्यक्रमकाे अाम्दानी खर्चकाे हिसाब प्रस्तुत।


किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले कोरियाली महान पर्व छुसकको अवसरमा सिरिजङ्गा साङ्गितिक सौगात भाग -४ कार्यक्रम २०१७ अक्टुबर  ३ तारिखका दिन भब्यताका साथ सम्पन गरेको थियो। यस कार्यक्रमबाट हुन आएको आय ब्ययकाे हिसाव किताब सार्बजनिक गरेकाेछ।

२०१७ डिसेम्बर ३१  तारिखका दिन  सुवन स्थित चुम्लुङकाे कार्यालयमा किरात याक्थुङ चुम्लुङका अध्यक्ष सुन्दरदीप अाङदेम्बेकाे अध्यक्षता बैठक बसी  अार्थीक संयाेजकले  अाय ब्याय प्रस्तुत गरेका थिए।बैठकमा चुम्लुङका पदाधिकारीहरु लगायत अन्य बुद्दीजिबिहरुको उपस्थिति रहेकाे थियाे।आर्थिक सम्योजकबाट प्रस्तुत  आर्थिक  प्रतिबेदन अनुसार सांस्कृतिक कार्यक्रममा कुल अाम्दानी ४,४६,६२,८८७ वाेन हुन आएको छ भने कार्यक्रम सम्पन्न गर्न ३,४५,५७,००० वोन खर्च भएकाेछ।कुल अाम्दानीबाट कुल खर्च घटाउदा कुल बचत १,०१,०५,८८७ वोन हुन आएको कुरा सार्बजनिक गरिएको छ।

सांस्कृतिक कार्यक्रमलार्इ सफल बनाउन  बिभिन्न क्षेत्रबाट सहयाेग गर्ने सम्पुर्ण महानुभावहरूलार्इ चुम्लुङका अध्यक्ष सुन्दरदीप अाङदेम्बेले हार्दिक धन्यबाद प्रदान गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...