Advertisement
SKIP THIS

छन्त्याल परिवार काेरियाले एेश्वर्य चलचित्र प्रदर्शन गर्दै।


छन्त्याल परिवार दक्षिण कोरियाले आपतकालिन अक्षयकोष निर्माण सहयोगार्थ नेपाली कला सस्कृतिको संरक्षण र सम्मान गरौ भन्ने नारा सहित नेपाली कथानक चलचित्र ऐश्वर्य  प्रदर्शन गर्ने तयारी गरेकाेछ। उक्त चलचित्र यहि जनवरि १४ तारिखका दिन साेलमा प्रदर्शन गरिनेछ। दक्षिण काेरियामा रहेका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाइ उपस्थित भइ कार्यक्रमलाइ सफल बनाइदिनु हुन परिवारका अध्यक्ष अमर छन्त्यालले अनुराेध गरेकाछन्।

“ तिमी रोएको पल तिमीलाई….” गीतका कारण साथै उच्च मेकिङका कारण पनि खुबै चर्चामा रहेको यो फिल्मलाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् ।अभिनेता रमेश उप्रेतीको अघिल्लो फिल्म ब्रासलेटले अपेक्षित सफलता नपाए पनि यो फिल्मलाई आफ्नो करिअरकै चुनौतीपूर्ण फिल्म भनेका छन् भने नव नायिका दीपिका प्रसाइको करिअर, प्रशान्त ताम्राकारको भविष्य रिलिज पश्चात साकार भएको यस फिल्ममा केकी अधिकारी,अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेन्जु योन्जन लगायतको अभिनय रहेको छ ।
रमेश उप्रेती प्रस्तुतकर्ता रहेको फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । निर्मल शर्मा कार्यकारी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, राजेश श्रेष्ठ र सुदीप बरालको छायांकन रहेको छ।

स्थान:सङ्गबुक कुमिन यसङ्ग ह्वेग्वान (नेपाली दुताबासको माथी डाँडाको हल)
मिती : २०१८ जनवरी १४ तारिख आइतबार।

समय : दिनकाे १ बजे देखि

सम्पर्ककाे लागि

अमर छन्त्याल (०१०२२३५८८४८)
सबिन छन्त्याल (०१०८४५३६३६५)

टुक प्रसाद छन्त्याल (१०१८२१९९५५९)

भगवान छन्त्याल(०१०८६७३५८८५)

कृष्ण छन्त्याल (०१०४८३२४६३५)

सुर्य छन्त्याल (०१०६४४१५५९०)

हरि छन्त्याल (०१०२१७५५८४४८)
रत्न छन्त्याल (०१०२०५९१९१६)
( तोङदेमुन ३ न. गेटबाट हल सम्म बसको ब्यवस्था छ।)

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...