Advertisement
SKIP THIS

पोखरामा मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीले चांडै नै उद्योग व्यवसाय संचालन गर्ने


 

स्वदेश तथा विदेशमा विभिन्न क्षेत्रमा क्रियाशील नेपालीहरुको सामुहिक लगानीमा स्थापना भएकोे मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीले हंसिर १६ गते पोखरामा “उद्योग तथा व्यापार व्यवसाय सम्बन्धि सामाजिक सचेतनाका लागि श्रव्य दृश्य प्रस्तुती र कम्पनीको योजनाको बारेमा अन्त्ररक्रिया कार्यक्रम गर्यो ।

कार्यक्रममा कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक सचेतनाका लागि श्रब्यदृश्य प्रस्तुति गरेको थियो । कम्पनीले पोखरामा बिस्तार गर्न लागेको योजनाहरुको बारेमा बिस्तृत जानकारी दिइएको थियो ।

कार्यक्रममा आफ्नो मन्तब्य राख्नु हुँदै नेपाल मगर महिला संघ कास्की जिल्ला समिति अध्यक्ष फूल कुमारी थापामगरले पनि आउदो दिनमा यस मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीले पोखरामा सुरु गर्ने उद्योग व्यवसायले पोखरा बासिहरुको लगानीलाई पोखरा मै लगानी गरी रोजगारी उपलब्ध गराउंदा समाजलाई फाइदा पुग्ने बताइन् ।

कम्पनीका संचार प्रमुख श्याम रानामगरले संचालन गर्नु भएको उक्त कार्यक्रममा पोखराका सन्चारकर्मी मिना थापा मगरले स्वागत मन्तब्य राखेकि थिइन भने अनुसन्धान तथा बिकाश निर्देशक प्रतिमाया पुन मगरले कम्पनीको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा कम्पनीका अध्यक्ष तथा कार्यकारी अधिकृत आशिर्वाद पुन मगरले कम्पनीले पोखरामा सुरु गर्न लागेको उद्योग व्यवसायहको बारेमा बिस्तृत जानकारी दिएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...