Advertisement
SKIP THIS

कोरियाको थेजनमा आइतबार चलचित्र प्रेम गीत प्रशर्न गरिने


सोल

नेपाली कथानक चलचित्र प्रेम गीत २ यही आइतबार नोभेम्बर २६ तारिख दक्षिण कोरियाको थेजन शहरमा प्रदर्शन गरिने भएको छ । थेजन नेपाली समाजले सो चलचित्र प्रदर्शन गर्न लागेको हो ।

समाजद्धारा संचालित नेपाली सेल्टरको सहयोगार्थ चलचित्र प्रेम गीत प्रदर्शन गर्न लागेको अध्यक्ष गोविन्द बास्तोलाले बताए । बहु संस्कृतीक पक्षलाई उतारिएको सो चलचित्रमा नेपाल र वर्मावीच प्रेम कथालाई प्रस्तुत गरिएको छ । वास्तविक प्रेम कथामा आधारित सो चलचित्रले प्रेम र मायामा कसरी समर्पित गरिने भन्ने विषयलाई प्रस्तुत गरिएको निर्माताले बताएका छन् ।

सो चलचित्र नेपालको मुगु र लुम्बिनी देखि बर्माको म्यानमार र थाइल्याण्डमा छायाकंन गरिएको निर्देशक राम शरण पाठकले बताएका छन् । एलिसा ठकुरी र प्रदिप खडकाको मुख्य भूमिका रहेको सो चलचित्रलाई सन्तोष सेनले लगानी गरेका छन् ।

चलचित्र प्रर्दशन गरिने स्थान निम्न अनुसार रहेको छ ।

थेजन यकबाट ५ मिनटको पैदल दुरीमा रहेको छनथोइ० नोरेग्वान को पाँचौ तलामा
(चलचित्र झोला, छक्कापञ्जा, गाजलु र रेशम फिलिलि प्रदर्शन गरेको स्थान )
समय दिनको १२ बजे
सम्पर्क व्यक्ति – 010 28975052

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • फेब्रुअरी १७ तारिख थारु समुदायले गायिका अञ्जु कुश्मीको साथमा माघि पर्व मनाउने
  • नेपालको पर्यटन प्रवर्द्धनको भिडियो कोरियाको KTX ट्रेनमा प्रसारण , चौतर्फी प्रशंसा कमाउँदै
  • फोनिज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न, उत्तम खजुमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • सलनालमा GBob र ST Man ले एउटै स्टेजमा प्रस्तुती दिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...