Advertisement
SKIP THIS

कोरियामा आत्महत्या न्यूनीकरण सेमिनार सम्पन्न


सोल, पछिल्लो समयमा दक्षिण कोरियामा नेपालीले आत्महत्या गर्ने क्रम बढेपछि त्यसको न्युनिकरण गर्न आत्महत्या सम्बन्धि सेमिनार गरिएको छ ।
कोरियाको छ्नान स्थित बैदेशिक परामर्श केन्द्रमा आइतबार एक दिने आत्महत्या सम्बन्धि सेमिनार गरियो । सेमिनार उदघाटन गर्नु अघि परामर्श केन्द्रको निमन्त्रणामा आउनुभएका कोरियाका लागि नेपाली राजदुत अर्जुन जङ बहादुर सिंहले त्यसलाई न्युनिकरण गर्न आफु हरदम तयार रहेको बताउनुभयो ।

सेमिनारमा कोरियन मनोबिदले आत्महत्या सम्बन्धि गरेको सेमिनारको नेपाली अनुवादक रमेश बिडारीले अनुवाद गर्नु भएको थियो । उल्लेख्य रुपमा सहभागि भएको सेमिनारमा सेमिनार धेरै प्रभावकारी रहेको सहभागिहरुले बताएका छन।

उक्त सेमिनारमा एच आर डि कोरियाको निमन्त्रणामा दुई दिने भ्रमणमा आउनु भएका उदेश श्रेष्ठले कोरियाबाट फर्केपछि नेपालमा गएर के गर्ने भन्ने कुरामा छोटो प्रवचन एवं अभिब्यक्ति दिनुभएको थियो ।
सेमिनारमा कोरियामा रहेका बिभिन्न भिसा र पछिल्लो समयमा परिवर्तन भएका नयाँ भिसा सम्बन्धि छ्नान बैदेशिक परामर्श केन्द्रकी नेपाली परामर्शदाता शसि मल्लले जानकारि दिनुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल तामाङ घेदुङ संघ दक्षिण कोरियाको १२ औँ महाधिवेशन नोभेम्बर २३ मा
  • ‘ब्लु लायन’ एफसी नेपाल सुपर कपको च्याम्पियन , साहिल मगर बने उत्कृष्ट खेलाडी
  • दोश्रो नेपाल सुपर कपको सम्पूर्ण तैयारी पूरा – नेपाल फूटबल महासंघ कोरिया
  • नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...