Advertisement
SKIP THIS

ताप्लेजुङ पहिरोपीडितका लागि चुम्लुङले सहयोग संकलन गर्दै


फोनिज कोरिया संवाददाता

सोल- ताप्लेजुङको पाँच गाबिसमा बुधबार गएको बाढीपहिरोबाट पीडित परिवारलाई सहयोग गर्न किरात याक्थुङ चुम्लुङ कोरियाले आर्थिक सहयोग संकलन तीब्र बनाएको छ | उसले कोषाध्यक्ष नोगेन नेम्बाङको संयोजकत्वमा सहयोग संकलन समिति गठन गरेर रकम संकलन तीब्र बनाएको हो |

 

चुम्लुङले बिपतमा परेका परिवारलाई सहयोग गरिदिन कोरियामा रहेको नेपाली समुदायलाई अपिल गरेको छ | बाढीपहिरोमा परि ५१ जनाले ज्यान गुमाएका छ्न भने मानिस अझै पनि बेपता छन त्यस्को खोजिकार्य भैरहेको प्रहरिले जनाएको छ।।

 

बाढीपहिरोबाट बिपतको सामना गरिरहेको ताप्लेजुङबासिको पीडामा केही राहत होदर्जनौ घरबारबिहिन भएका छन् |

 

संयोजक नेम्बाङका अनुसार सहयोग रकम तीब्र रुपमा जम्मा भैरहेको छ | प्राप्त रकम यथाशीघ्र ताप्लेजुङ चुम्लुङको रोहबरमा घटनास्थल पुर्याउने र पीडितलाई प्रत्यक्ष रुपमा वितरण गरिने जनाइएको छ |

 

जेठ २७ गते राती परेको बर्षाले जिल्लाका खाम्लुङ, सान्थाक्रा, लिङ्थेप, खोक्लिङ, लिबाङ,थिङ्लाबु र थेचम्बुमा पहिरो गएको थियो |
सहयोगका लागि :-

खाता नम्बर ६२०२२६०१०२२० KEB

CODE NO -5

PHEJONG LIMBU SANCHARAJ

 

सम्पर्क नम्बरहरु

१.सन्तोष मादेन -01048351565

२.नोगेन नेम्बाङ-01059491834

३.सम्सेर पंधाक -01083854635

४.सन्देस नेम्बाङ-01032539851

५.ऊत्तम खजुम -01059506745

 

हालसम्मको सहयोगदाताहरु नामावली :-

१.पावेल लिम्बु नेम्बाङ-२,५०,०००

२. सन्देश नेम्बाङ १,००००० वन

३ देबेन्द्र सम्बाहाम्फे ५०,००० वन

४ मानबहादुर ओख्रबु ५०,०००वन

५ नोगेन नेम्बाङ ५०,०००वन

६. नवीन लिम्बू ५०,००० वन

७.समसेर पङ्धाक ५०,००० वन

८. दिपक चेम्जोङ ५०,००० वन

९.सिखर फागो ५०,००० वन

१०.इन्द्र लिम्बू २०,००० वन

११. सुन्दर लिम्बू २०,०००वन

१२ उत्तम खजुम ३०,००० वन

१३.गणेश लामा १०,०००वन

१३ सेरिलुङ खङ्वा २०,०००वन

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...