Advertisement
SKIP THIS

कन्काई साँगितिक सौगातको आय ब्याय सार्बजनिक , करिब साढे तीन करोड वन वचत


सन्तोष श्रेष्ठ

सउल

झापा मिलन समाज दक्षिण कोरियाले गत कोरियालीहरुको महान चाड छुसक   (२०१६  सेक्टेम्बर १५) मा सम्पन्न गरेको सांगीतिक कार्यक्रमको आय – व्याय सार्वजनिक गरेको छ । समाजले सार्वजनिक गरेका आर्थिक विवरण अनुसार खर्च कटाएर साढे ३ करोड वन जती रकम बचत गर्न सफल भएको  जनाइएको छ ।

कार्यक्रममा विभिन्न माध्यमबाट प्राप्त  जम्मा रकम  ६ करोड ३० लाख ५६ हजार ८८८ वन आय रहेको छ भने विभिन्न शिर्षकमा जम्मा रकम २ कारोड ७८ लाख ४८ हजार ३९० वन खर्च भएको सार्वजनिक गरिएको छ । सम्पुर्ण आय रकमबाट खर्च कटाएर बाँकी रहेको जम्मा बचत मौजुदा ३ करोड ५२ लाख ८ हजार ४९८ वन रहेको समाजले जनाएको  छ ।

समाजले संचालन गर्दै आएको पाथीभारा सेल्टरलाई थप व्यवस्थीत गर्न सो सांस्कृतीक कार्यक्रम गरिएको थियो । हाल सो सेल्टरलाई छन्से (अग्रिम बचत) मार्फत पुनह व्यवस्थीत गरी गत शनिबारबाट  संचालनमा ल्याइएको छ ।

 

आय व्यायको विस्तृत विवरण निम्न अनुसार रहेको छ ।

आय तर्फ

टिकट विक्री (१५७३ २५,००० वन)        = ३,९३,००,००० वन
व्यक्ति र संघसंस्था (५३वटा)              = २७,८०,००० वन
आग्रिम सहयोगबाट प्राप्त (१७३ जना)  = १,८५,३६,८०८ वन
कार्यक्रम हलमा उठेको सहयोग             = १४,४०,००० वन
स्टल कलाकार खाना स्पोन्सर सहयोग  =  १०,००,००० वन

जम्मा आम्दानी  = ६,३०,५६,८८८ वन

खर्च तर्फ

कलाकार पारिश्रमिक     = ८३,४५,००० वन
कलाकार टिकट             = ५७,१२,००० वन
कलाकार व्यवस्थापन    =१२,५०,००० वन
बस रेन्ट वापत              = १८,६०,००० वन
हल, साउण्ड सिस्टम      = ४०,००,००० वन
छापा खानामा              = १४,१५,००० वन
२ वटा संघलाई आर्थिक सहयोग  =३,५१,००० वन

जम्मा खर्च  =  २,७८,४८,३९० वन

उठन बाँकी

अग्रिम कबोल सहयोग महानुभाबहरुबाट = ३९,७५,००० वन
बाँकी टिक ३९० पिस
टिकट अग्रिम भुक्तानी वापत प्राप्त =  ८,९०,००० वन

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...