रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको प्रथम अधिवेशनमा सम्पन्न


फोनिज कोरिया सम्वाददाता

सोल रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको प्रथम अधिबेशन सम्पन्न भएको छ । यहि सेप्टेम्बर १४ तारिख का दिन सोल स्थित काठमान्डौ रेस्टुरेन्टमा सम्पन्न भएको अधिबेशनले गोबिन्द गौतम को नेत्तृत्वमा २१ सदस्यीय कमिटि निर्माण गर्दै नया कार्यसमिति गठन गरेको हो ।

“रामेछाप बासि एक हौ रामेछापको बिकाशमा सहयोग पुर्याउ ” भन्ने मुल उदेश्य सहित स्थापान भएको समितिले बिल्कुल सामाजिक कार्यमा मात्र आफ्नो ध्यान केन्द्रित गर्ने अध्यक्ष गौतम ले बताए । भने अधिबेशनमा उपस्थित अधिकंश बक्ता हरुले रामेछाप सम्पर्क समितिलाई कोरियामा नमुना सस्थाको रुपमा स्थापित गराउने प्रतिबद्दता ब्यक्त गरेका थिए । गोबिन्द गौतमको सभापतित्व मा बसेको उक्त अधिबेशनमा समाजसेबी, पत्रकार, साहित्यकार साथै विभिन्न संघ सस्थाका प्रतिनिधि हरुको उपस्थित रहेको थियो भने पुरुषोत्तम गौतम ले कार्यक्रम संचालन गरेका थिए ।
समितिका पदाधिकारी हरु : अध्यक्ष – गोबिन्द गौतम
उपाध्य्क्ष्य – सुबास गौतम – राजु श्री – प्रबिन गौतम
सचिब – भिम खड्का
सह-सचिब – बम बहादुर तमाङ
कोषाध्य्क्ष्य – नबराज अधिकारी
सदस्यहरु – रमेश खड्का, बिष्णु प्रसाद चौलागाइ, डम्मर प्रसाद गौतम,  सुमन चौलागाई,  संजय तामांग, निर्मल प्रसाद सुबेदी,  माधब चौलागाई, दिनेस खड्का,  केदार चौलागाई, कुमार खडका, पवित्रा गौतम,  यम खड्का,  कृष्ण प्रसाद गौतम, निशान्त तिवारी, भोला तिवारी
सल्लाहाकार – घ्याम्जो लामा , बुद्द गौतम , सपना सुनुवार , पुरुषोत्तम गौतम

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनसीसीको अधिवेशन जुन ४ मा हुने
  • चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३ सम्पन्न, उपाधि फारान एफसिलाई
  • नेफिन कोरियाको विशेष अधिवेशन मे २८ हुने
  • धनकुटा सेवा समाज कोरियाद्वारा बिरामीलाई आर्थिक सहयोग
  • ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...