सोलमा प्रदर्शन हुने ‘बिर बिक्रम’को स्थान परिवर्तन


सोल-राइजिङ स्टार ग्रुपले चलचित्र ‘बिर बिक्रम ‘कोरियाको विभिन्न ठांउमा प्रर्दशनको क्रममा सोलमा प्रर्दशनको लागि तय गरिएको स्थान परिवर्तन भएको छ ।गु्रपका अध्यक्ष संतोष कुमार राईले सोलमा सङबुक यसङ ह्वेग्वानमा हुने भएको छ । अन्य भने पहिले तय गरिएको ठांउमा हुने उनले बताए ।

किम्हे र बुसान९२८ अगस्टमा ०सो चलचित्र प्रर्दशन गर्नेभएको छ । त्यसैंगरी खजेदो९ ४ सेप्टेम्बर० ,थेगु९१४ सेप्टेम्बर ० र सोल ९१६ सेप्टेम्बर ०प्रदर्शनी तयारी गरेको आयोजकले जनाएको छ ।

अध्यक्ष राईले मनोञ्जनको साथमा समाजसेवा समेत गदैं आएको उल्लेख गरे ।१५ महिनादेखी राईजिङ स्टार ग्रुपका साथिहरुको प्रत्यक्ष सहयोग तथा निगरानीमा ख्याङसामनाम्दो जिन्जुमा ‘जिन्जु नेपाली शेल्टर’ सन्चालन गर्दै आइरहेको छ ।

✋✊✌किम्हेरबुसान९२८ अगस्ट (पशुपति प्रसाद,कालो पोथी लगाइएको हल नया प्रोजेक्टरमा देखाइने)

खजेदो-४ सेप्टेम्बर

थेगु-१४ सेप्टेम्बर
✋✊✌सौल-१६ सेप्टेम्बर ९सौल सङबुक यसङ
य ह्वेग्वान,लाईन नं ४ हान्संग युनिभर्सिटी गेट नं छ
(तुंगदेमुनबाट बसको व्यवस्था गरिएको छ ।)

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • रारा सांगीतिक सौगात टिकटक इभेन्टबाट नगद पुरस्कार जित्न सकिने
  • छुसकमा गरिने सांगीतिक कार्यक्रमको जानकारी सम्बन्धी एनसिसीद्वारा पत्रकार सम्मेलन सम्पन्न
  • रामेछाप सम्पर्क समितिको छुसकमा बृहत् भेटघाट तथा साङ्गीतिक कार्यक्रम
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...