Advertisement
SKIP THIS

प्रवासी मजदुर संगठन एमटियुले अगष्ट १४ मा अन्र्तकृया कार्यक्रम गर्ने


सोल, प्रवासी मजदुर संगठन एमटियुले अगष्ट १४ तारिख अन्र्तक्रिया कार्यक्रम गर्ने भएको छ । कोरियामा प्रवासी मजदुरहरु प्रवेश गरि मजदूरी गर्न लागेको तीन दशक हुन लागेको अवसर पारेर उक्त अन्र्तक्रिया कार्यक्रमको आयोजना गर्न लागेको हो । हाल कोरियामा प्रवासी मजदुरहरुको संस्या १० लाख पुगिसकेको प्रवासी मजदुर संगठनले जनाएको छ ।
यस बिचमा प्रवासी मजदुर सम्वन्धि निति नियममा केहि हदसम्म सुधार भए पनि पुर्णरुपमा मजदुरको पक्षमा छैन र प्रवासी मजदुरले भोग्नु परेको समस्यामा कुनै कमि आएको छैन ।  कम ज्यालामा जबरजस्ती काम गर्नु पर्ने अवस्था, कम्पनी परिबर्तन गर्दा हुने समस्या , कृषि क्षेत्रमाको मजदुरहरुको समस्या, अवधि थप नहुदा भिषा गुमाउन पर्ने अवस्था, औधोगिक दुर्घटणा ,आत्माहत्या तथा बिभिन्न कारणले हुने मृत्युहरु दिनानु बृद्दि भई रहेको छ ।
त्यसकारण यस्ता प्रवासी मजदुरहरुको समास्याको स्थाई समाधानकोलागि तपाई हाम्रो के भुमिका हुन सक्छ ?साथै हामी कुन ठाउमा संगठित हुने भन्ने बिषयलाई लिएर प्रवासी मजदुर संगठन (एमटियु) ले अगस्ट १४ तारिख आइतबारका दिन दिनको २ बजे एमटियु कार्यालय सउलमा हुन लागेको बृहत अन्र्तकृया साथै मजदुर निति नियम सम्बन्धि शैक्षिक कार्यक्रमको आयोजन गर्न गईरहेको हुनाले बिभिन्न देशको संघ संस्थाको प्रतिनिधि ,मजदुर ,पत्रकार साथै सम्पुर्ण दाजु भाई तथा दिदीबहिनीहरु उपस्थित भई दिनुहुन हार्दिक अनुरोध गरेको छ ।
प्रवासी मजदुर संगठन एमटियुले अगष्ट १४ मा अन्र्तकृया कार्यक्रम गर्ने कोरियामा प्रवासी मजदुरहरु प्रवेश गरि मजदुरी गर्न लागेको ३ दशक हुन लागेको छ । हाल प्रवासी मजदुुरहरुको संख्या १०लाख पुगिसकेको अवस्था छ । यस बिचमा प्रवासी मजदुर सम्बन्धि निति नियममा केहिहदसम्म सुधार भए पनि पुर्णरुपमा मजदुरको पक्षमा छैन र प्रवासी मजदुरहरुले भोग्नु परेको समस्यामा कुनै कमिआएको छैन । कम ज्यालामा जबरजस्ती काम गर्नु पर्ने अवस्था, कम्पनी परिबर्तन गर्दा हुने समस्या , कृषि क्षेत्रमाको मजदुरहरुको समस्या, अवधि थप नहुदा भिषा गुमाउन पर्ने अवस्था, औधोगिक दुर्घटणा ,आत्माहत्या तथा बिभिन्न कारणले हुने मृत्युहरु दिनानु बृद्दि भई रहेको कुरा तपाई हामीलाइ आवगतै छ । त्यसकारण यस्ता प्रवासी मजदुरहरुको समास्याको स्थाई समाधानकोलागि तपाई हाम्रो के भुमिका हुन सक्छ ?साथै हामी कुन ठाउमा संगठित हुने भन्ने बिषयलाई लिएर प्रवासी मजदुर संगठन (एमटियु) ले निम्न स्थान र मितिमा बृहत अन्र्तकृया साथै मजदुर निति नियम सम्बन्धि शैक्षिक कार्यक्रमको आयोजन गर्न गईरहेको हुनाले बिभिन्न देशको संघ संस्थाको प्रतिनिधि ,मजदुर ,पत्रकार साथै सम्पुर्ण दाजु भाई तथा दिदीबहिनीहरु उपस्थित भई दिनुहुन हार्दिक अनुरोध गरेको छ ।
अन्र्तकृया हुने स्थान र मिति मिति २०१६ अगष्ट १४ तारिक आईतबार समय: दिनको २ बजे । स्थान : एमटियु कार्यालय सउल रेल लाइन नं ३ फुल्ख्वाङ स्टेसन गेन नं २

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...