इपिएस छिन्गु !
दक्षिण कोरियामा कहिले काही कम्पनी परिवर्तन गर्नु पर्ने अवस्था आउन सक्छ । उक्त बेलामा बस्नको लागी जो कोहिलाई पनि शेल्टरको आवस्यक्त्ता पर्न सक्छ । नेपाली कामदारहरुलाई बसनको लागी समस्या नपरोस भनेर दक्षिण कोरियामा रहेका विभिन्न सङ सस्थाहरुले शेल्टरको प्रवन्ध गरेका छ्न । त्यस्तै विभिन्न भाषा र कानुनी परामर्सको लागी पनि विभिन्न सेन्टरहरुको स्थापना भएका छन । उक्त सेन्टरहरुमा पिडित काम्दारहरुले आ – आफ्नो समस्याहरु राखन र उचित सर सल्लाह लिन सक्नु हुन्छ ।
दक्षिण कोरियामा रहेका बिभिन्न नेपालीहरुको लागि बिभिन्न ठाउमा रहेको शेल्टर र माइग्रेन्ट सेन्टरको फोन नम्बर र ठेगाना तल यस प्रकार छन् ।
ठाउँ , सम्पर्क ब्यक्ती सम्पर्क नम्बर सेन्टर / शेल्टर
- आन्सान ०१०-९९०३-२२६०/ ०७०-७६२-७००४ आन्सान हगिंग सेन्टर ( महिलाको लागि मात्र
- आन्सान , भरत रसाइली ०१०- ४६३६ – ७९८४ ओनुरी ईमानियोल नेपाली सँगती आन्सन
- आन्सान , वोङ्दोङ ,जेम्स राई ०१०-५९४७-४९५७ आन्सान जेइल र्चच नेपाली सँगती
- आन्सान १६४४-७१११ ,एक्टेन्सन न ४ * आन्सान माइग्रेन्ट सेन्टर
- फ्न्थेक , किम कुग्जनिम ०१० -६३५७ – ६५७८ फ्यन्थेक माइग्रेन्ट सेन्टर
- ओसान ०१०- २२६३ – ७९७२ ओसान शेल्टर
- खिमे ०५५-३३४७-९४० / ०१०-६३००-०९०2 खिमे माइग्रेन्ट शेल्टर
- बुसान , श्याम मगर ०१०-६२९-९७१२३ बुसान शेल्टर , लाईन न : २, २०४ 동백
- बुसान , बेन्जु प्रधान ०१०-२८९२-६९६६ दुसिल
- बुसान , ससान – संगीत अधिकारी ०१०-८६२४-१९७७ बुसान आभास गृह
- छनान् , दिल श्रेष्ठ ०१०-२३१९-०२६९ चितवन सम्पर्क समिति
- दोङ्देमून , गोकर्ण / सोम वाईबा ०१०- ४६३६- ००२४/०१०- २९९१ – १९७४ नुवाकोट समाज
- दोङ्देमून ,मल्लिका ठकुरी ०१०-९९१३-१९४६ वोमेन फोर वोमेन शेल्टर
- सउल ,बिनोद कुन्वर ०१०-३२८१-४७८६ नेपाल हाउस शेल्टर
- दोङ्देमून,आलोक बानियाँ ०१० ९५८८ ८६८४ ” म्याग्दी घर ” MONA
- सुवन , सन्तोश ०१०-४४३४ – ५५४२ पाथिभारा हाउस शेल्टर
- संकलन : इपीएस छिन्गु ———— www.epschingu.com
- जिन्जु , नबिन / सन्तोश ०१०-२१८०-६६९३ , ०१०-४४७४-०३०१ जिन्जु कोरिया नेपाली समाज शेल्टर
- सेरु , उत्तम लिम्बु ०१०-६७१८-२६८८ किरात याक्थुम चुम्लुङ कोरिया शेल्टर
- दोङ्दुछ्न, जिहेङ , उर्गेन लामा ०१०-४५६६-२७१७ नागर्जुन गुमबा
- फेन्थेक , जीवन थापा , मित्र बराल ०१०-८५४२-२६९५ , ०१०-२१७९-५५१३ आरती शेल्टर
- सउल , गुरु , युहन्ना कप्री ०१०-४८२३-४४२० गुरु शेल्टर
- गुन्सान ,डाई रेक्टर 김경대/किशोर कोईराला ०१०४६३३११२३/ ०१०२८९६९७७२ / ०१०२८९६९७७२ ओसिक्दो विदेशी माइग्रेन्ट सेन्टर
- इन्छन ०१०-९७७७-७००४०/ ०३१-६३३-३८५३ इन्छन UFC माइग्रेन्ट सेन्टर
- डेरिम , नारायण / यि छङ मन ०१०-४९६७-६३७० / ०१०-५१९९-८९९९ देरिम यक शेल्टर
- सउल , छङराङरि, रोसन थापा ०१०-८०५०- ०२०३ नेपाल देरिम नेपाल वोर्कर च्रच
- उइजङ्बु ,राजु राजा शाही ०१०-२८६५-८७४४ / ०३१-१८३८-९१११२ उइजङ्बु UFC सेन्टर
- सउल, सन्जय गुरुङ ०२-२६३२-९९३३ ०१०-५६८३-९०८० साउथ वेस्ट सौउल ग्लोबल सेन्टर
- छनान, गिता राई ०४१-४११-७०२३ छनान माइग्रेन्ट सेन्टर
- छनान – असन , पर्देश राई / दिल्लिस्वर आले ०१०-४१८४-१९८५ /०१०-२१८७-००६९ धन्कुटा शेल्टर
- सउल , उदय राई ०२२-२८५६-०६८ माइग्रेन्ट ट्रेड युनियन ( MTU )
- आन्सान , एच. आर. डि कोरिया १५७७-००७१, नेपाली भाषा १४* नेपाली कन्सुलर
- नेपाली सामुदायिक समिति ख्वङ्जु(०६२) ०१०-९१८०-८८४१ नेपाली सामुदायिक समिति ख्वङ्जु(०६२)
- गुमी / थेगु ०५४-४५८०-७५५ बुद्ध शेल्टर
- थेगु 광역시 달서구본리동1202-8번지202호 ०१०६४४१२२५१ थेगु शेल्टर ,सुरेश खत्री
- इल्सान्, ख्याङ्गिदो,खोयाङ्-सि ०१०-६५१५-८०२६ होली नेशनल शेल्टर
- 진천 ०४३ टर्मिनल नजिक , भक्त सुनुवर ०१०-३१४८-१९५१ हिमालयन हाउस शेल्टर
- छङ्जु / राजेन्द्र पान्डे ०१०-९४४७-६२८४ छङ्जुमा हाम्रो नेपाली घर
- आन्सङ / अंकित थापा ०१०-३०७४-३२५७ आन्सङ शेल्टर
- ख्यङीदो , ग्वाङ्जु , किम यङ मि / जितेन्द्र बनिया ०१०-८३२३-३२८३ / ०१०-३१८९-२२३९ ग्वाङ्जु शेल्टर
- फरान , गोपाल पौडेल ०१०-९४८०-३१३४ फरान शेल्टर
- जेजु दो , नेपाली भाषा अनुबधक शुभद्र पलुङ्वा ०६४-७१२१- १४१ जेजु विदेशी सेन्टर
- सउल , कृष्ण कुमार राना ०१०-३१४९-९५१४ नेपाल मगर सघ
- उइजङबु , धन गुरुङ ०१०-६४६४-२७४३ लम्जुङ घर
- सुवन , दावा / केदार ०१०-९५३१-८८४८/ ०१०-५९४३-१७४१ हिमालयन सोलु शेल्टर
- छन्जु , राजु /सन्जय ०१०-२१८८-०६९३ / ०१०-९००७-६९७८ छन्जु नेपाली सेल्टर
- सउल , चन्द्र अधिकारी / स्वेम सेवक , दोभासे ०१०-३१०५-६७९८ सामयुग हस्पिटल आइतबार नि सेवा
- थेजन , गोविन्द बास्तौला , छुङ्गु छुखोङ आपार्ट ०१०-२१४५-०४९७ थेजन नेपाली शेल्टर
- दाेङदेमुन , सउल ०१०-५५४०-८८४८ नेपाली अावास गृह
- जिना गुरुङ/सुजीत घिसिङ याड़सान, ख्याङ्साङ्नाम दो ०१०-८६२६-९५७२ / ०१०-५९४८-१६८० याड़सान नेपाली आवास गृह
Note : आफु बस्ने शेल्टरको नियम अवश मान्नु होला र शेल्टरमा बस्दा सर सफाईमा ध्यान दिनु होला । आफु काम खोजेर लागे पछी पनि शेल्टरलाई ब्यवास्था नगर्नुहोला । बेला बेलामा सर समान वा रकमहरु सहयोग गर्नु भयो भने एक्दम सजिलो र राम्रो हुन्छ शेल्टर चलाउने सहयोगी महानुभाव्हरुलाई । त्यस्तै शेल्टर सबैको साझा हो ,अप्टेरो परेको बेलामा बस्नको लागी हो भन्ने कुरा विर्शिएर शेल्टरमा जाड , रकसि खाएर हो- हल्ला , झै -झगडा कहिले गर्नु हुँदैन । तपाईंहरुको यस्तो किर्याकलापले भोली शेल्टरको बदनाम र बन्द हुन पनि सक्छ भन्ने कुरा नभुल्नु होला । तपाईं हाम्रो यस्तो कृयाकलापले धेरै शेल्टर बन्द र समाज सेवा बाट हात झिक्नु परेको उदाहरण पनि छ्न । त्यसैले माथी उलेल्खित कुराहरु गर्न नभुल्नु होला ।
संकलक : इपीएस छिन्गु