Advertisement
SKIP THIS

शेर्पा संघले ग्याल्पाे ल्होसार जनवरी २२ मा गर्ने

शेर्पा संघ दक्षिण कोरियाले सालनालको दोस्रो दिन जनवरी २२ तारिखमा ग्याल्पो ल्होसार मनाउने भएको छ । भाषा, लिपि, मौलिक चाडपर्व हाम्रो अभियान, ऐतिहासिक संस्कृति संरक्षण र विकास गर्ने हाम्रो अभियान भन्ने मूल नारा सहित हुने कार्यक्रममा डिजे एपी जेन्जिङ र कोरियामा रहेका शेर्पा कलाकारको सांस्कृतिक प्रस्तुति रहनेछ ।
‘२१५० औं ल्होसार कार्यक्रममा संस्कृतिक कार्यक्रम त हुने नै छ । शेर्पा जातिको सामाजिक पक्ष पनि कार्यक्रममा आएर हेर्न सकिने छ । हामी सबै समुदायका साथीभाइलाई कार्यक्रममा आई दिन आग्रह गर्दछौं ।’ शेर्पा संघ दक्षिण कोरियाका अध्यक्ष तुथुङ गेल्जी शेर्पाले भने । ‘कोरियाको व्यस्त जिन्दगीबाट फुर्सत पनि हुने हाम्रो ल्होसारको शुभकामना आदनप्रदान तथा रात्री भोज पनि हुने भएकोले हामीले सलनालको दोस्रो दिन कार्यक्रम गर्न लागेका छौं ।’ उनले भने ।
कार्यक्रम सोल मेट्रो लाईनको नम्बर १ को जोङगाग स्टेशनको ७ नम्बर गेटबाट १५ मिटर भित्र रहेको पानोरामा बुफेमा हुनेछ । जनवरी २२ को बेलुकी ७ बजेबाट विहान ६ बजेसम्म रातै भरि ल्होछार कार्यक्रम हुनेछ भने कार्यक्रममा प्रवेश शुल्क ५५ हजार वन रहेको छ ।


ताजा अपडेट

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...