Thursday, June 26th, 2025
एनआरएनए दशौँ अधिवेशनमा तारा पुन मगरले वरिष्ठ उपाध्यक्षमा उमेद्वारी दिने

गैर आवासिय नेपाली संघ NRNA दक्षिण कोरियाको दशौँ अधिवेशनका लागि तारा पुन मगरले वरिष्ठ उपाध्यक्ष पदमा उमेद्वारी दिने भएकि छिन। उनी हाल कार्यसमितीको उपाध्यक्ष समेत हुन्। कोरियाको नेपाली समाजमा सक्रिय रहेकि उनि समाजसेवामा पनि त्यतिकै खट्ने गरेको पाइन्छ। कोरियामा रहेका विद्यार्थी एवम विभिन्न पेसामा आवद्ध नेपालीको समस्यालाई समाधान गर्न हर प्रहर लागि पर्छिन। विद्यार्थी भिसामा कोरिया प्रवेश गरेकि उनी हाल रेमिट वित्तिय क्षेत्रमा कार्यरत छिन्। कोरियामा रहेका नेपालीहरु माझ आफूलाई मत दिएर विजय गराउन उनले आग्रह गरेकि छिन्। साथै उनले फोनिजसँग संवाद गर्दै अब केहि दिन पछि आफू किन एनफुर्सदमा