Tuesday, October 3rd, 2023
कोरियामा फेकआईडी नेपालीले नेपालीको ३ लाख २० हजार रूपैया ठगी

फेसबुक मेसेन्जरमा आफ्नै लागि कामको बारे त्यति धेरै कुरा गरिरहेको नजिकिएको साथी सम्झेर भनेर विश्वास गरि साथीलाई ईमर्जेन्सी आपत पर्यो, बेलुकी नै फिर्ता गरिदिन्छु नेपालको बैङकमा पैसा हाल्न लगाउछ, ३ लाख २० हजार रूपैया हात परेपछि ब्लक गर्दा पो नियत ठग फेक आईडी ठग पो रहेको थाहा हुदां चितवनका हरि कुमार (परिवर्तित नाम ठेगना) ले छाँगबाट खसे झै हुन्छन् । फेक आईडी सगंको साथीहरू सबैलाई मेसेज गरेर सोधपुछ गर्दा झनै घटनाले अर्को रूप लियो र खराब सम्बन्ध स्थापित हुदाँ दुःख थप्न पुग्यो । फेसबुकमा कोरियामा कामको अवसर भनेर पेजमा रफुर्सदमा
इन्वाङ्सानबाट सौल सहरलाई एक नजर

यो बर्षको छुसकको बिदा अघिल्लो बर्ष भन्दा फरक तरिकाले बिताउने मन थियो । सधै दोङ्देमुनमा गयो संस्थाहरुले विभिन्न बहानामा गरिने सांगितिक कार्यक्रमहरुमा दौडियो । कति हेर्नु कन्सर्ट कति सुन्नु गीत ? मनमा कुनै अग्लो डाँडामा गएर सौल शहरलाई राम्ररी नियाल्ने मन थियो । मानौ म प्रेममा छु । अनि प्रेमिकाको अनुहार नियाल्न चाहन्छु । छुसकको दोश्रो दिन दोङ्देमुन नै पुगियो । काठमाडौको असन बजारमा बरु अली सहज होला तर यो समयमा यहाँ भिड छिचोल्न त्यति सजिलो हुँदैन । कोरोना काल पछि फेरी सुरु भएको हो । केही बर्ष अघि सिमाफुर्सदमा