Advertisement
SKIP THIS

एन आर एन ए कोरियाद्वारा विभिन्न कार्य योजना सहित सल्लाकारहरु चयन गरियो |


सौल –  गत आइतबार २०१५ डिसेम्बर २७ तारिख एन आर एन ए कोरियाको नियमित  बैठक  नेपाल हाउसमा सम्पन्न भएको छ | हरेक महिनाको अन्तिम हप्तामा बस्ने गरेको एन आर एन ए कोरियाको  बैठक आगामी कार्ययोजनामा केन्द्रित भएको बुझिएको छ | यसका साथै संरक्षक  सल्लाहकार र केहि केन्द्रीय सदस्य समेत चयन गरिएकोछ |

 

जसमा संरक्षकहरुमा   रुद्र शर्मा, गंगाराज राइ, यज्ञराज सुबेदी , ध्यान बहादुर राइ र  डा देबी बहादुर  बस्नेतलाई चयन गरिएको छ |

त्यसै गरि सल्लाहकार समितिमा संयोजक  रबिन तामाङ्ग ,तारा के सी ,भिम गुरुङ, प्रकाश धमला र १ जना पछी पद पूर्ति गरिने जनाइएको छ  |

बिशेस सल्लाहकारहरु पनि चयन गरिएको छ जसमा प्रेम कुमार शाह, मल्लिका थकाली, गिरिराज कुवर, गोबिन्द गाउले, अशोक मैनाली, चित्र बहादुर मोक्तान, गणेश कालिकोटे, कपिल न्यौपाने , रिसमान  गुरुङ, नबराज शिवाकोटी र  दिलिप धिताललाई चयन गरिएको छ |

 

 

त्यसै गरि केन्द्रिय सदस्यमा कमला गुरुङ र रुपा गुरुङ लाई मनोनित गरिएको छ भने  एक जना पछि थपिने जनाइएको छ |त्यसै गरि एक जना प्रवक्ता भने  अर्को बैठकले चयन गर्ने  निर्णय गरिएको  जनाइएको छ |

 

यसै गरि  भारतीय नाकाबन्दीले गर्दा नेपालमा औषधिको अभाबका कारण जनजीबनमा असर पारेको भन्दै एन आर एन ए ले बिश्व ब्यापी सहयोग अभियान चलाईएको र कोरियाले पनि उक्त अभियानलाई सहयोग गर्नको लागि चलाएको सहयोग अभियानको संकलित आर्थिक रकम  ८,५५२,३३३ वोन पनि नेपाल पठाउने निर्णय गरेको छ | सहयोग गर्ने नामावली पनि छिट्टै प्रकासन गरिने जनाईएको छ | चुनाबमा मात्र मजदुरको नारा बनाएर काम नगरेको आरोप लागिरहेको बेला केहि रचनात्मक कामको सुरुवाट  गर्न को लागि  १ हप्तामा प्रगति प्रतिबेदन बुझाउने गरि कार्यलय स्थापना गर्न ५ सदस्यीय समिति  गठन गरेको छ | जसमा लक्ष्मी लामा , जुनु गुरुङ, बिपिन गुरुङ ,नबराज बोहोरा र  लोक बानिया रहेका छन् |

 

एन आर एन ए कोरियालाई कोरिया सरकारको सम्बन्धित निकायमा दर्ता गर्ने निर्णय गरिएकोछ | दर्ता गरेर एन आर एन ए माइग्रेन्ट सेन्टर  चलाउने सम्मको परिकल्पना  गरिएको छ | तत्काल दर्ता प्रक्रियालाइ अगाडी बढाउन  ३ महिना भित्र प्रगति प्रतिबेदन बुझाउने गरि ७ सदस्यीय  समिति गठन गरिएको छ | जसमा राजु क्षेत्री  ,यज्ञराज सुबेदी, बुद्धि गुरुङ ,बिनोद कुवर, के पी सिटौला, गंगा राज राइ र  डा देबी ब. बस्नेत रहेको बताइएको छ|

 

त्यसै गरि आपतकालीन राहात कोषको लागि नेपाल सरकारलाई  दबाब दिदै सरकार स्तरबाट अर्थात्  इ पी एस पास गरेर आउने मजदुर हरुलाई समेटेर मासिक रुपमा भए पनि वा  लेबर कन्ट्रयाक्ट  आएपछि थोरै रकम जम्मा गर्ने अथवा कुनै नया बिकल्प  सहित अगाडी जाने भन्ने सम्बन्धमा  आगामी बैठकमा छलफल गरि छिटै काम थालनी गर्ने एन आर एन ए कोरियाका महासचिब  दिपक पुनले जानकारी दिएका छन् |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...