Advertisement
SKIP THIS

एन आर एन ए ले नेपालका लागि रु १० करोडको औषधि दिने अभियानमा कोरियाले पनि सहयोग गर्ने |


एन आर एन ए केन्द्रले नेपालमा भारतको अघोषित नाकाबन्दिका कारण दैनिक जिबन र मानबिय स्वास्थ्यमा उत्पन्न संकटलाई केहि हद सम्म भए पनि राहतका लागि १० करोड रुपयाँ बराबरको औषधि दिने अभियान संचालन गरेको छ |एन आर एन ए कोरिया कार्य समितिले पनि उक्त अभियानलाई साथ दिनको लागि एक बिज्ञप्ति जारी गर्दै सहयोग संकलन गर्ने जनाएको छ|एन आर एन ए कोरियाका युवा प्रतिनिधि साजन शर्मा(०१०५८०३२९९८ ) र महिला प्रतिनिधि भाबना गुरुङ (०१०५५६११३९९) को संयोजकत्वमा सहयोग संकलन गरिने जनाइएको छ | कोरियामा कार्यरत सम्पूर्ण संघ संस्था र महानुभावहरुलाई सक्दो सहयोग गरिदिनु  हुन पनि आव्हान गरेकोछ|

सहयोग को लागि IBK bank AC NO: ०१०५०९८७६०४ RAJU

nrn bigyapti

जसमा सहयोग गर्ने नामावलीहरु

राजु छेत्री ३००००० वोन

ओम नारायण जुग्जाली २०००००

लक्ष्मी गुरुङ २०००००

जुनु गुरुङ २०००००

बिपिन गुरुङ २०००००

दिपक पुन १०००००

राजु थापा संतोसी १०००००

शोगेंद्र घले १०००००

नबराज बोहोरा १०००००

राजेन्द्र बस्याल १०००००

शाजन शर्मा १०००००

भावना गुरुङ १०००००

दिपक थापा १०००००

किरण अधिकारि १०००००

लोक बानिया १०००००

तिर्थ घिमिरे १०००००

बुद्धि गुरुङ १०००००

दिनामणि पौडेल १०००००

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • छुसकको कार्यक्रममा एनसिसिको सहजिकरण , तनहूँ, पाँचथर र लुम्बिनीलाई अनुमति
  • चुम्लुङ कोरियाद्वारा केलाङ प्रशिक्षण सम्पन्न
  • पूर्वी नेपाल समाजले १० औँ वार्षिकोत्सव सँगै वृहत वनभोजको आयोजना गर्दै
  • जुन २२ का दिन ह्वासङमा ‘खुल्ला पुल प्रतियोगिता’ हुँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...