Advertisement
SKIP THIS

नेपाल मगर संघले छुसक सांगितिक धमाकाकाे आर्थिक बिबरण सार्बजनिक गर्याे।


नेपाल मगर संघ कोरियाले गत छुसक २०१८ सेप्टेम्बर २४ तारिख आयोजना गरेको सांगितिक धमाकाको आर्थिक बिबरण एक कार्यक्रम आयोजना गरि आइतबार सौलमा सार्बजनिक गरेकोछ। नेपाल मगर संघ काेरियाकाे अध्यक्ष खडग थापा मगरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका कार्यबाहक अध्यक्ष मल्लिका थकाली,नेपाली सम्पर्क समितिका ब उपाध्यक्ष श्री प्रशाद श्रेष्ठ,नेपाल तामाङ संघका अध्यक्ष मेघ वाइबा लगायत मगर संघका पदाधिकारीहरूकाे बिशेष उपस्थिति रहेकाे थियाे। बचत भएकाे रकम काेरियामा मगर संघले संचालन गरेकाे सेल्टर संचालन गर्न र मगर भाषा कला संस्कृति संरक्षण गर्न खर्च गरिने संघका अध्यक्ष थापाले बताए।

जस अनुसार कुल आम्दानी ७६३८६१६२
कुल खर्च ४६३४५७११
कुल बचत ३००४०४५१

आम्दानी विवरण  काेरियन वाेनमा
क.स .विवरण जम्मा आम्दानी रकम कैपियत
1) बिषयगत प्राप्त सहयोग 42286162

(क) आयोजकहरु बाट प्राप्त सहयोग 31762162
(ख) अतिथिबाट प्राप्त सहयोग 6397000
(ग) ब्याबसायीहरु बाट प्राप्त सहयोग 890000
(घ) संघ संस्थाहरु बाट प्राप्त सहयोग 3237000
2) टिकट बिक्री 1361  बाट सहयोग 34100000

जम्मा आम्दानी रकम 76386162

खर्च विवरण
क्र.म मिति विवरण जम्मा खर्च रकम कैफियत
1) कार्यक्रम सम्बन्धी निबेदन 300000
(क) 24-Jun-2018 कार्यक्रम निबेदन 300000
जनजाति महा संघ

2) हल ब्यबस्थापन खर्च 10160000
(क) 16-Aug-2018 हल भाडा 6160000
(ख) 21-Sep-2018 साउन्ड सिस्टम, टेबल 4000000

3) राष्ट्रिय तथा स्थानीय कलाकार सम्बन्धी खर्च 27269611
क) राष्ट्रिय कलाकार सम्बन्धी खर्च 23183740
(क) 23-Aug-2018 कलाकार डकुमेन्ट 700000
(ख) 23-Sep-2018 कलाकार भिसा शुल्क 560000
(ग) 23-Sep-2018 कलाकार स्वागत खर्च 200000
(घ) 24-Sep-2018 कलाकार बस खर्च 260000
(ङ) 11-Sep-2018 कलाकार टिकट 7453000
(च) 23-Sep-2018 कलाकार खाना खर्च 741740
(छ) 25-Sep-2018 कलाकार पारिश्रमिक 11127000
(ज) 24-Sep-2018 दुर्गा रेष्टुरेन्टमा खाना खर्च, होटल भाडा 932000
(झ) 24-Sep-2018 कलाकार होटल भाडा 1040000
(ण) 23-Sep-2018 सन्दिप क्षेत्रि( दुइ तर्पी KTX भाडा 110000
(ट) 1-Oct-2018 मायाको चिनो ( ६ ओटाको ) 60000
ख ) स्थानीय कलाकारहरु सम्बन्धी खर्च 4085871
(क) 24-Sep-2018 आबश्यक समान खरीद, खाना खर्च, मोथेल भाडा 3041740
(ख) स्थानीय कलाकार सम्मान पत्र 33000
(ग) 1-Oct-2018 नेपाल देखि ल्याएको ड्रेस 1011131

4) विज्ञापन खर्च ( भिडियो) 750000
(क) 24-Sep-2018 भिषण काउचा मगर भिडीयो बनाएको 200000
(ख) 24-Sep-2018 रिक्मन मगर भिडीयो बनाएको 50000
(ग) 24-Sep-2018 फोनिज कोरिया 150000
(घ) 24-Sep-2018 गोरखा अनलाइन खबर 50000
(ङ) 24-Sep-2018 नेपालमा भिडीयो निर्माण खर्च 300000

5) कोरियन गार्ड सम्बन्धी खर्च 1250000
(क) 20-Sep-2018 गार्ड(५ जना) 1250000

6) गाडी भाडा सम्बन्धी खर्च 3000000
(क) 24-Sep-2018 दोंदेमुन देखि कार्यक्रम स्थल सम्म बस खर्च 1200000
(ख) 24-Sep-2018 थेगु शाखा गाडी भाडा( २ ओटा बस ) 1500000
(ग ) 24-Sep-2018 खाजेदो शाखा देखि बस भाडा 300000

7) स्टेशनरी समान सम्बन्धी खर्च 3616100
(क) 11-Aug-2018 पोस्टर,टिकट,निमन्त्रणा कार्ड, भिसिंग कार्ड 510000
(ख) 12-Aug-2018 ट्याक्सी भाडा, चिठ्ठी पत्र, फोटो कापी 109400
(ग) 20-Sep-2018 सम्मान पत्र,रातो रसी,फिटा,रिबन,ब्याज, एयादी 1268500
(घ) 24-Sep-2018 हलमा पानी,पानी टेप, कैची,स्टेशनरी सामान 84100
(ङ) 4-Sep-2018 कम्पुटर,प्रिन्टर,मसी,फोटो पेपर,पेपर, रुलर 1644100
जम्मा खर्च रकम 46345711

3)
मुनाफा विवरण
क्र.म विवरण जम्मा रकम कैपियत
१ आम्दानी रकम 76386162 सात कराेड तिर्सठ्ठी लाख छ्यासी हजार एक सय बैसठ्ठी वाेन
२ खर्च रकम 46345711  चार कराेड  तिर्सठ्ठी लाख पैचालीस  हजार सात सय एघार वाेन
जम्मा बचत रकम 30040451  तीन कराेड चालीस हजार चार सय एकाउन्न वाेन।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...