Advertisement
SKIP THIS

सिरिजङ्घा सांगीतिक साैगात भाग ४ भब्य रूपमा सम्पन्न


काेरियाली महान चाड छुसककाे अबसरमा   किरात याक्थुङ चुम्लुङ द काेरियाद्वारा अक्टुबर ३ तारिख अायाेजित सिरिजङघा सांस्कृतिक साैगात भाग ४ भब्य रूपमा सम्पन्न भएकाे छ।

साेलकाे जाेङनाे अाेगामा अवस्थित फेक जु गिन्यम ग्वानकाे हलमा भएकाे कार्यक्रममा काेरियाका लागि नेपाली राजदुत अर्जुन जङ्ग बहादुर सिंहकाे प्रमुख अातिथ्यता,एन अार एन ए, नेपाली सम्पर्क समिति,नेपाल अादिबासी जनजाति महासंघ लगायतका संस्थाका प्रमुखहरूकाे बिशेष अातिथ्यता र चुम्लुङका अध्यक्ष सुन्दरदिप अाङ्देम्बेकाे अध्यक्षतामा पहिलाे चरणकाे उद्धाटन कार्यक्रम सम्पन्न भएकाे थियाे।

दाेस्राे चरणकाे रमाइलाे सांस्कृतिक कार्यक्रममा चुम्लुङले लिम्बु जातिकाे अाफ्नाे माैलिक संस्कृति झल्किने केलाङ नृत्यबाट सुरूगरेकाे कार्यक्रममा स्थानिय कलाकार अशाेक थुलुङ,बचन चेमजाेङ लगायतका कलाकारले अाफ्नाे प्रस्तुति  दिएका थिए।

त्यस पछि नेपाल देखि  अाएका राष्ट्रिय कलाकारहरूले दमदार प्रस्तुतिहरू दिए। चन्दा दाहालकाे कल्चर र हट डान्सले दर्शकहरूकाे मन लाेभ्यायाे र वान्स माेर काे अफरनै पायाे।अर्का भर्षटायल गायक राजनराज  सिवाकाेटीले चेप्टे चेप्टे पेरूङ्गाेमा लसुन भन्ने एक  फिलिमकाे हालै रिलिज भएकाे  गितबाट सुरू गरेका  थिए।त्यस पछि सुर्के थैलि, कुटुमा कुटु सुपारि दाना लगायतका  गितहरूले भरपुर मनाेरञ्जन  दिए।नेपालदेखि अाएका अर्का नेपाल अाइडल गायीका प्रमिला राइले अाफ्नाे सुमुधुर स्वरमा ए कान्छा ए कान्छा,केकाे  माला केकाे माला सुपारीकाे माला लगायतका हित गितहरूले दर्शकहरूकाे वान्स माेर पाएका  थिए।त्यस्तै अर्का सुमधुर स्वरका धनि अाधुनिक गायक कुसल थलङले पनि मनमा राख्नु एउटा कुरा,बिर्सेर जानु अर्काे कुरा लगायतका अाधुनिक गित र डान्सिङ टाइपका गितहरू गाएका  थिए।अर्का चर्चित हट लाेक गायिका ज्याेति थापा मगरले पनि अाफ्नाे हित  गित बबाल छ,नयनमा गाजल कालै राम्राे ,उही मुला काे  सिन्की उही मुलाकाे चना ,सुर्खेतमा बुलबुले ताल, ढाडे बिरालाे लगायतका गितहरूले भरपुर मनाेरञ्जन दिएका थिए।कार्यक्रम भने माेडल तथा उद्धाेषिका सृजना निङलेकुले संचालन गरेका थिए।हास्यकलाकार बुद्दि तामाङ भने नेपालदेखि अाएका  थिएनन्।

छुसककाे पहिलाे दिन ३ वटा सांस्कृितिक कार्यक्रम जुधेर पनि चुम्लुङकाे कार्यक्रम भब्यनै भएकाे अायाेजकका अध्यक्ष सुन्दरदिप अाङदेम्बेले बताए।कार्यक्रम सफल पारिदिन अाफ्नाे अाफ्नाे ठांउबाट सहयाेग गर्ने सम्पुर्णमा अायाेजक चुम्लुङका अध्यक्ष सुन्दरदिप अाङदेम्बेले धन्यबाद प्रदान गरेकाछन्।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दोश्रो नेपाल सुपर कपको सम्पूर्ण तैयारी पूरा – नेपाल फूटबल महासंघ कोरिया
  • नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै
  • चुम्लुङ कोरियाले डिसेम्बर ७ तारिख सौलमा चासोक तङनाम मनाउँदै
  • नेफिन कोरियाको अध्यक्षमा शुभराज भोम्जन, वृहत आदिवासी भेला गर्ने उदघोष
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...