Sunday, June 22nd, 2025
एशियाली संस्कृतिको अनुपम संगम, आप्रवासी सांस्कृतिक महोत्सव सम्पन्न

सोल, दक्षिण कोरिया, जियोन्डुङ्सा गुम्बाद्वारा आयोजित २० औं आप्रवासी सांस्कृतिक महोत्सव “एशिया एक मित्र” यस वर्ष पनि जुन १५ आईबार भव्यताका साथ सम्पन्न भएको छ । अति सुन्दर र रमणीय स्थल गिम्पो गाङह्वा टापुमा अवस्थित ज्योनदोङसा गुम्बाले सांस्कृतिक आदानप्रदान, सञ्चार प्रवर्द्धन, र आप्रवासी तथा स्थानीय समुदायबीच एकताको भावना जगाउने मुख्य उद्देश्यका साथ आयोजित यो महोत्सव एसियाली संस्कृतिको एउटा अनुपम संगम साबित भयो । यस पटकको महोत्सवमा विभिन्न एसियाली राष्ट्रका आप्रवासीहरूले आफ्नो परम्परा र कला झल्काउने मनमोहक प्रस्तुतिहरू दिएका थिए, जसले दर्शकहरूलाई मन्त्रमुग्ध बनायो । नेपाली समुदायले आफ्नो परम्परागत सङ्गीत रफुर्सदमा
NRNA अध्यक्ष पदमा पार्वती मोक्तान र हरी प्रसाद भट्टराई आमने सामने

गैर आवासिय नेपाली संघ NRNA दक्षिण कोरियाको दशौँ अधिवेशनका लागि पार्वती मोक्तान र हरी प्रसाद भट्टराईले अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन्। यो समाचार तयार गर्दासम्म अध्यक्ष पदका लागि दुइ जनाले आफ्नो धारणा स्पष्ट गरेका छन्। मोक्तान हाल समितिमा वरिष्ठ उपाध्यक्षमा रहेका छन भने भट्टराई उपाध्यक्ष पदमा छन्। कोरियाको नेपाली समाजमा सक्रिय रहेका यि दुवै जना समाजसेवामा पनि त्यतिकै खट्ने गरेको पाइन्छ। कोरियामा रहेका विद्यार्थी एवम विभिन्न पेसामा आवद्ध नेपालीको समस्यालाई समाधान गर्न दुवै सहयोगी छन्। मोक्तान कोरियाका एक सफल व्यवसायी पनि हुन भने भट्टराई JB बैंकमा कार्यरत छन्। वुद्धिफुर्सदमा
1974 AD को कोरिया कन्सर्टबाट आयोजक नोक्सानमा

सलनालको अवसर पारी कास्की परिवार दक्षिण कोरियाले आयोजना गरेको ‘माछापुच्छ्रे सांगितिक सौगात भाग-४’ मा ५२ लाख वन घाटा भएको छ । दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभाहलमा आज आयव्यय सार्वजनिक गरिएको थियो। नेपालको चर्चित ब्यान्ड 1974 AD को मुख्य प्रस्तुती रहेको यस कार्यक्रमको केहि सहयोग रकम र टिकटको रकम भने उठ्न बाँकि छ। यस कार्यकमको कुल आम्दानी : १० करोड २८ लाख ६ हजार ४७३ वन रहेको छ भने कुल खर्च : १० करोड ८० लाख ५४ हजार ७२० वन रहेको छ। यसैगरी विभिन्न व्यक्ति र संस्थाहरुबाट १९ लाख ५६फुर्सदमा