Monday, February 6th, 2023

 

मगर संघ थेगुको अधिवेशन सम्पन्न : अध्यक्षमा खडक घर्तीमगर

नेपाल मगर संघ कोरिया थेगु क्षेत्रीय शाखाको तेस्रो अधिबेशनबाट खडक घर्तीमगरको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको छ । आइतबार भएको अधिवेशनबाट नयाँ कार्यसमिति चुनिएको हो । ‘प्रवासी भूमिमा मगर समुदायको एकता, भेषभूषा, भाषा,धर्म,कला र संस्कृतिको संरक्षण संवद्र्धन संगै आपातकालीन परिस्थितिमा हाम्रो आवश्यकता र सहभागिता’ भन्ने मूल नाराको साथ भएको अधिवेशनमा नेपाल मगर संघ केन्द्रका अध्यक्ष टेक पुनले नयाँ कार्यसमितिलाई वधाई दिनुका साथै निवर्तमान कार्यसमितिका अध्यक्ष चिरन थापामगर सहित सबैलाई धन्यबाद दिएका थिए । कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष मिलन रानामगर, उपाध्यक्ष प्रमिला घर्तीमगर, सन्तोष जंग मगर, नेत्र सोराली मगर रहेका छन् । महासचिवमाफुर्सदमा


दक्षिण कोरियामा मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सम्पन्न

दक्षिण कोरियामा रहेका नेपालीहरुलाई लक्षित गर्दै मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । गैर आवासीय समन्वय परिषद (NRNA) ख्यङ्साङ्नाम्दो बुसान साखाको सहकार्यमा धैर्य क्यान्सर फाउन्डेसनले आइतवार (जनवरी ५) उक्त मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रमको आयोजना गरेको थियाे । अन्लाइन माध्यम जूम मार्फत भएको कार्यक्रममा काउनसिलिङको कार्य धैर्य क्यान्सर फाउन्डेसनकी फाउन्डर तथा अध्यक्ष टेरिसा तामाङ्ले गरेका थिए । कार्यकमलाई प्रभावकारी बनाउने उद्देश्यले थोरै जनालाई मात्र सहभागी गराएको थियो । सबैको सकृय अन्तर्कृयात्मक सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । काउन्सिलर तामाङले कार्यक्रमको अन्त्यमा यस्तो थोरै सहभागितामा पनि कोरियामा मानसिक स्वास्थ्य सम्बन्धी कतिफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...