Advertisement
SKIP THIS

गाेकुल थाेकर

 

एनआरएनए कोरियाका पदाधिकारीद्धारा पत्रकारलाई धम्की : पत्रकार महासंघको विरोध

नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले मंगलवार एक विज्ञप्ती जारी गर्दै दक्षिण कोरियामा रहेका पत्रकारलाई गैर आवासिय नेपाली संघका पदाधिकारीहरुबाट आएको धम्की तथा गाली बेइज्जत गर्ने कार्यको विरोध गरेको छ । महासंघका अध्यक्ष रन्जनराज कुँवर र महासचिव मिन विकले हस्तक्षर गरेको विज्ञप्तिमा कोरियामा पत्रकारिता गर्दै आएका पत्रकारलाई गैर आवासिय नेपाली संघ (एनआरएनए) कोरियाको बारेमा प्रकाशित समाचारलाई लिएर संघको केही पदाधिकारीले सामाजिक संजालमा गाली बेईज्जत गर्दै धम्की समेत दिएको हामीलाई जानकारीमा आएको र एनआरएनएले बैठकको निर्णय भन्दै ‘विभिन्न संचारमाध्यममा आएका पदाधिकारीको समाचारलाई लान्छाना र आरोपलाई प्रमाणीकरण गर्न पत्रचार गर्ने निर्णय गरियो’ भन्नेफुर्सदमा


संस्कृत भाषा पढाउने निर्णयकाे नेपाल आदिवासी जनजाति महासंघ द. कोरियाले विज्ञप्ति निकालेर विराेध

कक्षा १ देखि संस्कृत भाषामा पठनपाठन गर्ने सरकारकाे निर्णयकाे नेपाल आदिवासी जनजाति महासंघ द. कोरियाले एक विज्ञप्ति निकाल्दै विराेध गरेकाे छ । महासंघकाे अध्यक्ष युगेल तेन्डुप शेर्पाद्वारा हस्तक्षर गरिएकाे विज्ञप्तिमा ‘नेपाल १२३ भन्दा बढी मातृभाषाहरू बोलिने बहुभाषीक, बहुजातिय, बहुसास्कृतिक, विविधतायुक्त संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यब्यबस्था भएको मुलुक हो । हालै नेपाल सरकारको शिक्षा ,बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को वि.स २०७६/१०/२ मा बसेको बैठकको निर्णयबमोजिम संस्कृत विषयलाई यही २०७७ को शैक्षिक सत्रदेखि कक्षा १ मा पठनपाठन थाल्ने र आवश्यक परे सबै तहका कक्षामाफुर्सदमा


एनआरएन ख्यासाङ क्षेत्रीय समिति पुनर्गठन

एनआरएनए ख्यङसाङ क्षेत्रिय समिति दक्षिण कोरिया ले कार्यसमिति लाई पुर्णता दिएको छ । आइतबार क्षेत्रिय कार्यलय किम्हेमा भएको भेलाले कार्यसमितिलाई पुर्णता दिएको हो । भेलामा एनआरएनए दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदि,उपाध्यक्ष संजीव कुमार राई, ख्यङ्सान एनआरएनएका निवर्तमान अध्यक्ष उमेश मेवाहाङ राई लगायतको उपस्थिति रहेको थियो । भेलाले सन्जिब राईको अध्यक्षतामा तीन सदस्य निर्वाचन समिती गठन गरेको छ । कार्यक्रमबाट सर्वसम्मत रूपमा भेषराज दाहाल अध्यक्षमा चयन भएका छन् । बिगत तीन महिना देखि तत्कालिन अध्यक्ष पुनः कोरिया प्रवेश नगर्ने गरि राजिनामा दिई स्वदेश फिर्ता भएपछि उक्त पद रिक्त रहन गएको थियोफुर्सदमा


ईपिएस मार्फत कोरिया आएका एक नेपालीले गरे आत्महत्या

रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत कोरिया आएका एक नेपालीले आत्महत्या गरेका छन् । ख्याङ्गीदोको गिम्पो सि मा काम गर्ने ३३ बर्षीय पूर्ण थापाले शनिवार दिउँसो आत्महत्या गरेका हुन् । नेपालको स्थायी घर पोखरा भएका उनी सिएनसी कम्पनीमा कार्यरत थिए । लामो समय देखि डिप्रेशन भएको कम्पनीमा कार्यरत नेपालीले बताएका छन् । शनिबार दिउँसोको खाना खाएर आराम गर्न भन्दै कोठामा गएका थिए । कम्पनीको सिसिटिभीमा दिउँसो १ बजेर ५० मिनेटसम्म उनी कम्पनीमा आएको देखिन्छ । त्यसपछि सिसिटिभी अफ गरेर आफैले काम गर्ने मेसिन पछाडी कुनामा गएर आत्महत्या गरेका छन् । कार्यकालफुर्सदमा


चर्चित भारतीय अभिनेता इरफान खानको मृत्‍यु

चर्चित भारतीय अभिनेता इरफान खानको मृत्‍यु ५४ बर्षको उमेरमा आज निधन भएको छ । उनी कारीब दुई बर्ष देखी क्यान्सर रोगको उपचार गराइ रहेका थिए । उनको जिवनका केही जानकारीहरु । ‘मेरो दिमाग अक्सर मलाई भन्छ कि, ‘मलाई यो विमार छ र म केही महिनामा, एक वा दुई बर्षपछि मर्नेछु ।’  म आफ्नो दिमागले भनेको कुरा पुरा खारेज गरेर त्यसतर्फ मोडिन सक्छ, जसमा मलाई जिन्दगीले जीउनका लागि बाटो खुला गरिदिएको छ । र, मलाई जिन्दगीले धेरै मौका दिइरहेको छ । मलाई थाहा छ कि, चौतर्फी अन्धकारले घेरिएको बाटोमा म हिँड्दैछुफुर्सदमा


माघ ३ गते हिउँपहिरो परेर हराएका थप २ काेरियाली नागरिककाे शव फेला

अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्राका क्रममा गत माघ ३ गते हिउँपहिरो र आँधीमा परेर हराएका २ काेरियाली नागरिककाे फेला परेको छ। स्थानीयबासी, नेपाल प्रहरी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका कर्मचारीले शनिबार थप २ जनाको शव फेला पारेका हुन्। शवको कस्काे भन्ने पहिचान हुन नसके पनि काेरियाली नागरिककै हुन सक्ने पर्यटन प्रहरी पोखराका प्रमुख इन्स्पेक्टर गणेश खनालले बताए। ‘शव हेरेर मात्र पहिचान गर्न सकिने अवस्था छैन’ उनले भने, ‘पोष्टमार्टम गरेपछि कसको शव भन्ने खुल्ला कि।’ फेला परेको शव हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी गरिएको छ। पर्यटन प्रहरी इन्स्पेक्टर खनालले काठमाडौंकोफुर्सदमा


कोरियामा दुई महिना पछि नयाँ कोरोना संक्रमित विरामी न्युन

दक्षिण कोरियामा दुई महिना पछि पहिलो पटक कोरोना भाइरस (कोभिड १९)बाट संक्रमितको संख्या १० को हाराहरीमा झरेको छ । आइतबार नयाँ संक्रमितको संख्या ८ जना थियो भने सोमबार १३ जना छन् । शनिबार नयाँ संक्रमितको संख्या १८ थियो । झन्डै दुई हप्ता देखि संक्रमित विरामीको संख्या ५० जना भन्दा कम छ । कोरियाली सरुवा रोग नियन्त्रण तथा रोकथाम केन्द्र(केसीडिसी)ले आइतबार जनाए अनुसार ६१ दिन पछि पहिलो पटक नयाँ संक्रमितको संख्या १० भन्दा कम भएको हो । कोरियामा पहिलो पटक जनवरी २० मा कोरोना भाइरस संक्रमित भेटिएको थियो । फेबु्रअरी १८फुर्सदमा


डेभिड बेकह्यामका लागि लिओनल मेसी उत्कृष्ट

इंगल्याण्डका पूर्वकप्तान डेभिड बेकह्यामले लिओनल मेसी उत्कृष्ट खेलाडी भएको बताएका छन् । क्रिस्टियानो रोनाल्डो र लिओनल मेसीमा को राम्रो भन्ने बहस चलिरहेको बेला बेकह्यामले बार्सिलोनाका अर्जेन्टिनी खेलाडी मेसीलाई छानेका हुन् । रोनाल्डो र मेसीले पछिल्लो एक दशक व्यक्तिगत अवार्डमा एकछत्र राज गरेका थिए । दुई जनाले गरी कूल ११ बालोन डे ओर अवार्ड जितेका छन् । ‘मेसी आफैँमा उत्कृष्ट खेलाडी हुन्छ । उनी जस्तो खेलाडी भेट्न असम्भव नै हुन्छ’ बेकह्यामले अर्जेन्टाइन न्यु एजेन्सी तेलमसंग भनेका छन् ‘खेलाडीको रुपमा र उनीस्तो अरु कोही छैन ।’ बेकह्यामले रोनाल्डो र मेसी अन्य खेलाडीहरु भन्दा राम्रो रहेकोफुर्सदमा


काेरियाबाट पठाइकाे काेराेना किट नेपाल सरकारलाई हस्तान्तरण

दक्षिण कोरियास्थित नेपालीहरूको आर्थिक सहयोगमा गैरआवासीय नेपाली संघले चार हजार वटा कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने किट नेपाल पठाएको छ । कोरियन एयरबाट नेपाल पठाइएका किट स्वास्थ्य मन्त्रालयका सचिव यादव प्रसाद कोइरालालाइ शनिवार हस्तान्तरण गरिएको छ। किटबाट तीन घण्टामा नै कोभिड–१९ को संक्रमण भए/नभएको यकिन हुन्छ । दक्षिण कोरियामा हाल ६ वटा ठूला कम्पनीले मात्रै विदेशमा कोभिड–१९ परीक्षण किट निर्यात गरिरहेका छन् । संघले बिहीबार सोलस्थित नेपाली दूतावासलाई किनिएका किटको विवरण बुझाएको थियो । ‘एक व्यक्ति एक किट’ भन्ने नारासहित दक्षिण कोरियामा रहेका नेपालीबीच मार्चमा सहयोग संकलन गरिएको थियो ।फुर्सदमा


जनजाति महासंघ कोरियाले काेराेना भाइरसको उपचारका लागि चाहिने पीपीई विभिन्न अस्पताललाई गर्याे हस्तातरण

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले कोराना भाइरसको उपचारका लागि चाहिने पीपीई नेपालका विभिन्न अस्पताललाई हस्तातरण गरेको छ । महासंघले कोरियामा नेपालका स्वास्थ्यकर्मीका लागि पीपीई लगाएतका सामाग्री किन्नका लागि सहयोग अभियान संचालन गरेको थियो । ‘कोरियामा रहेका धेरै साथीभाइले सहयोग गर्नु भयो । हामी एकदमै आभारी छौं । उठेको रकमबाट हामीले नेपालको विभिन्न अस्पतालहरुलाई सकेको सहयोग गर्यौं ।’ महासंघका अध्यक्ष युगेल तन्डुप शेर्पाले भने । ‘देशका लागि भने पछि सबै साथीभाइले सहयोग गर्नुभयो । हामीले परादर्शी र छिटै सामाग्री किनेर वितरण गर्न सक्यौं । अभियानमा सहयोग गर्ने सबैलाई धन्यबाद ।’फुर्सदमा


ताजा अपडेट

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...