नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरियाको आठौं अधिवेशन १२ डिसेम्बरमा हुने


नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रवास संगठन जनप्रगतिशिल मञ्च कोरियाले यहि डिसेम्बर १२ तारिक आइतबारका दिन अधिवेशन गर्ने भएको छ । कोरियाको राजधानी सउलमा हुने भनिएको अधिवेशन कोभिड महामारीको समस्याका कारण जूम भर्चुअल माध्यमबाट गरिने संगठनले जनाएको छ ।

माओवादी पार्टीप्रति आस्था राख्ने युबाहरु लाई संगठित गर्दै जनप्रगतिशिल मञ्च कोरियाले कोरियाभर ७ वटा क्षेत्रीय संगठनहरु निर्माण गरिसकेको छ । सउल, जेजु, बुसान-किम्हे, ख्यङगिदो, आन्सान, ओइजम्बु, ख्वाङ्जु लगायत क्षेत्रहरुमा आफ्नो संगठन बिस्तार गरेर झन्डै १ हजार आसपासमा पार्टीको संगठित सदस्यता वितरण गारिएको अध्यक्ष्य दिलिप धितालले बताए ।

माओवादीको अग्रगामी एजेन्डा र प्रष्ट भावी लक्ष्य भएको कारणले कोरियाको विकाससँग साक्षात्कार युवाहरु माओवादी पार्टी सदस्यता लिएर गौरवान्वित महसुस गरेको समेत अध्यक्ष धितालले बताए । पछिल्लो समयमा भएका प्रतिगामी कदम हरुलाई परास्त गर्दै गणतन्त्र जोगाउन मुख्य भुमिका खेलेका कारण पनि आजका शिक्षित युबाहरुको माओवादी प्रति आकर्षक रहेको केन्द्रिय सदस्य प्रबिण गिरिको दावी छ ।

कोरियामा विगत लामो समयदेखि कृयाशिल रहेको जनप्रगतिशिल मञ्चले यो अधिवेशन लाई आठौं अधिवेशनको रुपमा मानेको छ । राजनीतिक गतिविधिसँगै सामाजिक कार्यमा समेत उत्तिकै सकृय रहेको जनप्रगतिशिल मञ्च कोरियाले कोरियामा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई जूम भर्चुअल माध्यममा जोडिएर अधिवेशन सफल पारिदिनहुन आह्वान समेत गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र मनसराको ओन्याङ शो मे १२ तारिख हुने
  • कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”
  • नव गायिका ईन्द्रेणी लोप्चनको ‘मायाको तिर्सनाले’ सर्वाजनिक
  • पाँचथर सेवा समाजको आयोजनामा सुवनमा “महाजात्रा” प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...