लोक दोहोरी गायक बद्री पङगेनी कोरियामा


फोनिज कोरिया संवाददाता
सउल

लोक दोहोरी गायक तथा नेपाल राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी शुक्रबार दक्षिण कोरिया आइपुगेका छन् । पङगेनिलाई स्वागत गर्न नेपाली सम्पर्क समिती कोरियाकी बरीष्ठ उपाध्यक्ष अन्जु केसि र किम्हे माईग्रेन्ट हाउसको तर्फबाट सपोर्ट नेपाल फाउण्डेसनका सचिव के.पी चौलागाई इन्छन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

उनी हरेक वर्ष कोरियामा आयोजना हुँदै आएको आप्रवासीहरुको बहुसाँस्कृतिक मेला आरिराइ० महोत्सवमा सहभागिता हुन कोरिया आएका हुन ।

कोरियाको घ्यङसाङनाम्दो प्रान्तका छाङवन शहर स्थित योङजी पार्कमा यहि सेक्टेम्बर ३० तारिखदेखि अक्टोबर २ सम्म तीन दिन हुने आप्रवासीहरुसँगै बहुसाँस्कृतिक मेला माम्फ ( Migrent Arirang Multicultural Festival 2016 ) मा उनको प्रस्तुती रहने छ ।
१५ भन्दा बढी राष्ट्रहरुको सहभागी र प्रतिस्प्रधा हुने यो महामेलामा प्रत्येक सहभागी राष्ट्रहरुको परिचय र चिनारी दिने किसीमका पहिरन, भेष -भुसा, कला, संस्कृति, गित-संगीतमा रमाउन पाउनुका साथै विभिन्न देशका खानाका परिकारहरुको स्वाद पनि चाख्न पाइने छ ।

मेलामा नेपालीहरुको लागी कार्यक्रमको मुख्य आकर्षक चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको दम्दार प्रस्तुती रहने भएकाले कोरियावासी नेपालीहरुलाई मेलामा उपस्थित भइदिनहुन आयोजकले आग्रह गरेका छन् ।

badri-anju

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र मनसराको ओन्याङ शो मे १२ तारिख हुने
  • कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”
  • नव गायिका ईन्द्रेणी लोप्चनको ‘मायाको तिर्सनाले’ सर्वाजनिक
  • पाँचथर सेवा समाजको आयोजनामा सुवनमा “महाजात्रा” प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...