Monday, May 12th, 2025
माइती गाउँको न्यानो दिने: ऊनको स्वीटर

शुक्रवारबाट प्रदर्शनमा रहेको नेपाली फिल्म ऊनको स्वीटर, विशुद्ध सामाजिक पारिवारिक प्रेम र बिछोड कै कथा हो । नवीन चौहानले निर्देशन गरेको यस फिल्ममा मुख्य कलाकारहरू विपिन कार्की , मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बू , सुनिल पोख्रेल, माओत्से गुरुङ , विल्सन विक्रम राई, प्रेम सुब्बा, मिलन खत्री लगायत हुनुहुन्छ । फिल्ममा हर्क साउद र युवराज काफ्लेको शब्द रहेका गीतहरू सुजन चापागाईँ, वरिष्ठ लोक रैथाने गायिका झुमा लिम्बू र सुनिता थेगिम लगायतका गायक गायिकाहरूको आवाजमा रहेका ऊनको स्वीटर, मखमली चोली र काफ्ले गीत यस अघि नै सुपर हिटमा छन् । उसोफुर्सदमा