Thursday, May 23rd, 2024
अप्प दिपो भव !
बुद्ध बन्न कठिन हुन्छ । सिमामा बाँधिने भए, राज्यले तिम्रो मेरो भन्ने भए सिद्धार्थ गौतम, बुद्ध नै बन्ने थिएनन् । युद्धमा होमिन नचाहेका सिद्धार्थ जब राज्य त्यागेर हिडेका थिए तव नै बुद्धत्वको नजिक पुगेका हुन् । युद्धको अस्विकृत गर्ने सिद्धार्थलाई उनकै शाक्य संघले दण्डित गरेको थियो । कोलिय गणराज्य र कपिलवस्तु गणराज्य बीच बहने रोहिणी नदीको पानी दुवै राज्यले बराबर बाड्नुपर्छ भन्ने सिद्धार्थको मतमा विवादित भएर जनमत हुँदा सिद्धार्थको हार भए पछि मृत्युदण्ड र राज्य त्याग मध्य एक रोज्न लगाएका थिए शाक्यसंघले । सिद्धार्थले जीवनको बैराग्यताबाट मुक्ति चाहेका थिए, यसर्थफुर्सदमा