Monday, May 6th, 2024
भोजपूर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन सम्पन्न, अध्यक्षमा सुनिल बान्तावा
मे ५ तारिख आइतवार भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन सम्पन्न भएको छ । दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको हलमा सम्पन्न अधिवेशनले सुनिल बान्तावाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ। समितिको बरिस्ठ उपाध्यक्षमा अजय खत्रीलाई जिम्मेवारि दिइएको छ भने उपाध्यक्षमा डिवि राई, गोविन्द बिसी, राम साम्पाङ चयन भएका छन्। यसैगरी महासचिवमा दिलिप बान्तावा, सचिवमा खगेन्द्र बिष्ट र उमेश कार्की, कोषाध्यक्षमा भुपाल थापा र सहकोषाध्यक्षमा सीता श्रेष्ठ चयन गरिएका छन् सदस्यहरूमा शिवराज राई, चन्द्र तामाङ, नारायण बाबू प्रधान, प्रकाश बिष्ट, टेकनाथ खत्री, फूलमान राई, तारानाथ नेपाल, सन्तोष राई र अमरफुर्सदमा