Tuesday, April 23rd, 2024
विश्व प्रसिद्ध लोटस् लान्ट्रन फेस्टिवल मे ११ मा हुने
युनेस्कोको धार्मिक तथा सांस्कृतिक सम्पदामा सूचीकृत दक्षिण कोरियाको लोटस् लान्ट्रन फेस्टिवल (Lotus Lantern Festival) कोरियन बौद्ध धार्मिक संस्था, धर्मलम्बीको आयोजना र बिदेशी धार्मिक संस्थाहरूको सहभागितामा २५६८ औं बुद्धजयन्ती विशेष विश्व शान्ति र्याली २०२४ मे ११ मा हुदैछ । उक्त कार्यक्रममा नेपाल बौद्ध परिवार दक्षिण कोरियाको संयोजनमा नेपालको प्रतिनिधित्व हुनेगरि नेपाली समुदायको सहभागिता हुदैं आइरहेको छ । अगामी कार्यक्रममा नेपालीको बृहत सहभागिताका लागि सुसूचितसगैं अनुरोध गरेको नेपाल बौद्ध परिवारका महासचिब दावा रिन्जीन लामाले जानकारी दिए । विश्व शान्ति र्यालीमा नेपालको बुद्ध प्रतिमा, मायादेवी मन्दिर, नेपाली संगीत र राष्ट्रिय पोषकमा सजिएर ‘बुद्दफुर्सदमा