क्यान्सर पिडित बालकलाई सहयोग गरिदिन अपिल


 

सोल – बागलुङ बिनामारे—५का लक्ष्मी प्रसाद शर्मा र सिता शर्माका छ वर्षीय छोरा प्रविण शर्मा अहिले ब्लड क्यान्सरवाट ग्रस्त भई काठमाण्डौको कान्ति बाल अस्पतालमा जीवन र मरणको दोसाँधमा छट्पटाइरहेका छन् ।

आर्थिक अवस्था न्यून रहेका शर्मा दम्पतीले आफ्नो छोरालाई बचाई दिनको निम्ति देश , विदेशमा हुनु हुने मनकारी नेपाली समुदायलाई आग्रह गरेका छन् |

स्थानिय ज्ञानोदय प्रावि. कक्षा ३मा अध्ययनरत प्रविणको भविष्यको सपना ‘पढेर ठूलो मान्छे बन्ने ‘ बताउछन | यी अबोध बालकको सपना साकार पार्न पहिले क्यान्सरलाई जित्नु पर्ने हुन्छ तर उनको बुवा आमासंग त्यो सामर्थ्य छैन |

 

 

बालकको भारतमा उपचार गरी सल्यक्रिया गर्न करिब २५ लाख रुपैयाँ लाग्ने चिकित्सकले बताएका छन् । कृषि पेशामा संलग्न शर्मा दम्पतीसंग त्यति ठुलो रकम जोहो गर्न सक्ने स्थिति छैन तसर्थ आफ्नै छोरा , भाई सम्झेर सानो सहयोग गरिदिनु भए ति अबोध बालकक ज्यान बच्ने छ र उनको भविष्यमा ठुलो मान्छे बन्ने सपना साकार हुनेछ |

 

 

 

सहयोगको लागि –

 

IBK बैक

खाता नम्बर – २२१३ ५७१५८ ०२०१६ ( 판타 )

थप जानकारीको लागि –

जनक राज पन्त – ०१०६४६९५४३२

 
नेपालमा सहयोग गर्नको निम्ति –
ग्लोबल आई एम ई बैक

खाता नम्बर – ३५०७ ०१०० १०४०२
खातावालाको नाम- लक्ष्मी प्रशाद शर्मा

थप जानकारीको लागि – ९८४९३८०३१२

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...