काेरियामा ज्योति म्युजिकल नाइट २०१९ काे तयारी तिब्र


कलाशिक रिभोलुशन ग्रूपले काेरियामा आयाेजना गर्न लागेकाे ज्याेति म्युजिकल नाइट २०१९ काे तयारी तिब्र पारेकाे छ।

कार्यक्रमका लागि  आधा दर्जन भन्दा बढि पटक काेरिया आइसकेका चर्चित गायीका तथा माेडल ज्याेति मगर  यस पटक भने  एकल प्रस्तुतिका लागि  दर्शक माझ काेरिया आउने भएका छन्।

गायिका तथा मोडल ज्योति मगर फेरी कोरिया आउने भए पछि कोरियामा बसोबास गर्ने युवा दर्शकहरुकाे जमात  फेरि उत्साहित भएका छन्।

कलाशिक रिभोलुशन ग्रूपले आयोजना गरेकाे ज्योति म्युजिकल नाइट २०१९ पृथक खालको हुने आयाेजकले दाबि गरेकाेछ।  बिशेष गरेर मौलिक लोकभाका र कालजयी लोक दोहोरी गीतहरुमा ज्योति मगर संग जितन भाई श्रीस मगर र देबेन्द्र काउचा मगरको घम्सा घम्सी लाईभ दोहोरी पनि हुने भएको छ।साथै चर्चित डिजे बिटले पनि ज्योति मगर संगै दर्शकहरुलाई छमछमी नचाउने छन। चर्चित हट गायिका ज्योति मगर, डिजे बिट, गायक जितन भाई श्रीस र देबेन्द्न काउचा मगर संग संगै भएको हुदा कार्यक्रम भब्य सब्य हुने आकलन गर्न सकिन्छ।

आगामी सेप्टेम्बर १२ छुसकको पहिलो दिन बेलुकी सम्पूर्ण पत्रकार एवं मिडियाकर्मीहरु,कलाकार,खेलाडी,विद्यार्थी,व्यापारी तथा व्यवसायी ,बुद्दिजीवी,राजनितिज्ञ,शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरु कामको थकान मेट्न रमाइलो मनोरन्जन गर्न गरिमामय उपस्थितिको लागि आयाेजकले निमन्त्रणा गरेकाेछ।

कार्यक्रम हल सम्म पुग्न दर्शककाे सुबिधाका लागि डोंडेमुन नं. ३/४ गेट बाट बसको ब्यबस्था समेत गरिएको आयोजकले जनाएको छ।

#,मिति~२०१९ सेप्टेम्बर १२ बेलुकी

#,कार्यक्रम हल~ सिडे बिल्डिंग छंङर्याङरी सउल जाने बाटो~ दुङ्देमुन देखि

#,गाडी छुट्ने ठाउँ ~३ /४ नम्बर गेट अगाडि देखि

मिति :- १२ सेप्टेम्बर २०१९

समय :- बेलुकी ७:३० बजे बाट

स्थान :- 동대문구 전농동 622-1, 성바오로 영안실 옆, 시대 코리아 빌딩 지하 1 층

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • तमू धीं दक्षिण कोरियाले आउँदो अगष्ट ३ र ४ तारिक “रजत जयन्ती” मनाउने
  • गायक छेटुप मोक्तनको ल्होछार दाङगे म्युजिकभिडियो सर्वाजनिक
  • कोरियामा एक हप्तामा चार नेपालीको मृत्यू
  • बिरामी रियाले पाईन् वन्जु मुन्माक मैत्री समाजबाट पाँच लाख वोन आर्थिक सहयोग
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...