Sunday, March 29th, 2020
कोरोना परीक्षण किट किन्न कोरियामा १४ करोड २६ लाख वन संकलन
गैर आवासीय नेपाली संघ दक्षिण कोरियाले नोबल कोरोना भाइरस (कोभिड १९) परीक्षण गर्ने २ हजार थान किट नेपाल पठाउने भएको छ । संघको अगुवाइमा दक्षिण कोरियामा रहेका नेपालीले संकलन १४ कराेड २६ लाख ३७ हजार ७ सय ७९ वन भएको छ । बुधबारबाट सुरु भएको ‘एक व्यक्ति, एक किट’अभियानमा शनिबारसम्म दक्षिण कोरियामा रहेका ४ हजार ५ सय ६७ जनाले उक्त रकम संकलन गरेका हुन् । ‘हामीले कोरोना परीक्षण किट उत्पादन गरिरहेको कम्पनीसँग सम्झौता गरेका छौं । प्रति किट झन्डै दुई हजार रुपैयाँमा २ हजार थान किट किन्न लागेका हौं । नेपालमाफुर्सदमा