Advertisement
SKIP THIS

कोरियन भाषा परीक्षा नेपाली बिद्यार्थीले नेपालमै दिन पाउने


सोल-दक्षिण कोरियामा पढ्न आउने नेपाली  विद्यार्थीका लागि खुशी खबर छ | यहाँ पढ्न आउनका लागि बिद्यार्थीले दिनुपर्ने टेष्ट अफ प्रफिसियन्सी इन कोरियन (टोपिक)को परीक्षा नेपालमै दिन पाउने व्यवस्था भएको छ ।

 

त्रिवि र कोरियन दूतावासबीत भएको सहमति अनुसार स्वदशमै टोपिकको परीक्षा भएको हो । यसअघि टोपिकको परीक्षा दिन भारत जानु पर्दथ्यो । त्रिवि अन्तर्गत विश्व भाषा क्याम्पसले टोपिकको परीक्षा लिने भएको हो ।

 

यो परीक्षा विश्वका ७३ मुलुकमा एक साथ सम्पन्न हुने गर्छ | यो अंग्रेजी भाषाको ‘टोफल ‘जस्तै प्राज्ञिक मान्यताका लागि लिने गरिन्छ | टोपीक हरेक बर्ष मार्च र नोभेम्बरमा संचालन हुने गर्दछ |

 

टोपीकको पहिलो र दोश्रो गरि दुई तह रहेका छन् | दोश्रो तहको परीक्षामा ६ ग्रेड हासिल गर्ने बिद्यार्थीले कोरियास्थित  बिश्वविद्यालयले छात्रवृति दिने गर्छ |

 

नेपालमा पहिलो पटक गत मार्चमा यो परीक्षा भएको थियो भने दोश्रो हिजो आइतबार सम्पन्न भएको छ | यसको नतिजा आउदो डिसेम्बर ३० मा सार्बजनिक गरिने कान्तिपुर दैनिकको समाचारमा उल्लेख छ |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...