Advertisement
SKIP THIS

युवा समाजसेवीहरु स्वदेश फर्कंदै


ऐश्वर्य श्रेष्ठ
सोल-रोजगारी गर्न कोरिया आएर समाज सेवामा लागेका युवाहरु नेपाल फर्कने क्रम बढेको छ |  ४ बर्ष दश महिना पुरा गरी नेपाल फर्किन लागेका उनिहरुलाई विभिन्न संघसंस्थाहरुले सम्मान तथा बिदाई गर्ने लहर नै चलेको छ |

 

ई पि एस छिङगु( अरुण श्रेष्ठ), (युवा समाजसेवि) , लोक लामा(योङस्टार ग्रुप अध्यक्ष) ,सन्ध्या बुद्धचार्य (वोमन फर वोमन र काभ्रे सम्पर्कका नि.व.कोषाध्यक्ष) ,रन्जन कुंवर(नेपाल पत्रकार महासंघ द.कोरिया उपाध्यक्ष र नुवाकोट समाज संस्थापक अध्यक्ष र नेपाल योङ्स्टार ग्रुप सचिव) ,डोटेल चेतनाथ(सिन्धुसमाज द.को. संस्थापक सल्लाहकार) , संकर पाण्डे (सिन्धु कोरिया फ्रेन्डसिप विजनेस क्लवका संयोजक),कृष्ण बस्याल(कोषाध्यक्ष पत्रकार महासंघ द.को.)रुपन्देही संपर्क समितिको कार्यकारी सदस्य तथा सूचना प्रमुख लगायतलाई सामुहिक बिदाई तथा सम्मान गरिने भएको छ |

 

आउदो अप्रिल १२ तारिखको दिन सोल तुगंदेमुनस्थित नेपाल हाउसमा भब्य बिदाई तथा सम्मान गरिने भएको छ । ईपिएस छिङगु( अरुण श्रेष्ठ), कोरियामा रही ४ वर्ष १० महिना सम्म निस्वार्थ भावनाले कोरियामा रहेका प्रवासि नेपाली,नेपाल साथै अन्य देशमा रहेको नेपालिहरुको लागि सामाजिक सेवा र परोपकारि काममा पुराएको अमुल्य योगदानको कदर गर्दै कोरियामा रहेका सकृय संघ संस्थाहरुले सयुक्त रुपमा भव्य विदाई साथै सम्मान कार्यक्रम गर्ने भएको हो ।

 

साथैं मिल्तिखोला हाईड्रोपावर शेयर आवेदन भर्ने व्यवस्था गराईनका साथैं सामसुङ व्यक्तिगत विमा सम्वधि जानकारी दिने,अप्टिजम अभियान सम्बन्धि जानकारी गराउने भएको छ ।ताप्लेजुङ आगालागि राहत कोष हस्तातरण पनि हुनुका साथमा कोरियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि,समाजसेवि,वुद्धिजिवि तथा पत्रकारहरुद्वारा महत्वपुर्ण अन्तरक्रियात्मक सम्बोधन गरिने भएको छ ।
कार्यक्रम व्यवस्थापन समितिमा
 १. सिन्धु समाज दक्षिण कोरिया
२. वोमन फर वोमन
३. ईपिएस युथ नेपाल
४. नेपालयोङ्स्टार ग्रुप
५. काभ्रे संपर्क समिति
६.नुवाकोट समाज द.को.
 ७.पत्रकार महासंघ द.को.
 ८. परदेशी लाईफ डट कम
९.दोलखा शेर्पा बि सि सम्पर्क मञ्च

साथैं हालै सालै जाने अन्य नेपालीहरुलाई विदाई गर्नुपर्ने भए व्यवस्थापन समितिमा सम्पर्क गर्न समेत जानकारी गराईएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...