Advertisement
SKIP THIS

“सेवा-सेवारो सांगीतिक कार्यक्रम”को पोष्टर सार्वजनिक


बुसान कोरिया / “हाम्रो पहिचान संस्कार, निकाश सहितको सामाजिक अभियान, नेपाली कला संस्कृतिलाई गरौं सम्मान” भन्ने मूल नाराका साथ किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा बुसान ख्यङ्साङ्नाम्दो शाखाले संयुक्त रुपमा आयोजना गरेको “सेवा-सेवारो सांगीतिक कार्यक्रम”को पोष्टर सार्वजनिक साथै अन्तरक्रिया कार्यक्रम हिजो आईतबार किम्हेस्थित लिटल ईन्डिया रेष्टुरेन्टमा सार्वजनिक भएको छ। कार्यक्रममा आमंत्रित सघ-सस्थाका प्रतिनिधि साथै बिसिस्ट व्यक्तिहरुको उपस्थिति सहित सांगीतिक कार्यक्रमको बारेमा दुई पक्षीय बिचार बिमर्सहरु प्रस्तुत गरिएको थियो । कार्यक्रम आउदो कोरियन चाड छुसकको पहिलो दिन सेप्टेम्बर १२ तारिखमा आयोजना गरिएको हो ।

उक्त “सेवा-सेवारो सांगीतिक कार्यक्रम”को प्रायोजकमा लुम्बिनी रेस्टुरेन्ट, दुर्गा रेस्टुरेन्ट, न्यु लिटल ईन्डिया रेस्टुरेन्ट, नमस्ते रेस्टुरेन्ट र ई नाईन पे रेमीट रहेको छ भने मिडिया पार्टनरको लागी नमस्ते नेपाल डट नेट, नया अनलाईन डट कम, फोजिज कोरिया डट नेट, रेडियो अनलाईन गोर्खाली र अनलाईन वेब टिभी डट कम रहेको छ। कार्यक्रममा दर्शकहरुको रुचिलाई मध्यनजर गर्दै नेपालबाट बहुचर्चित आमंत्रीत ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुमा गायक राई इज किङ राजेश पायल राई, संगीतकार तथा गायक तारा प्रकाश लिम्बु, गायिका मेलिना राई, नायिका तथा डान्सर नम्रता सापकोटा, (नेपाल आइडल टप १०) गायिका जस्मी लिम्बु, गायक सुसन साम्सोहाङ, गायक अशोक मुकारुङ, संगीतकार तथा गायक मबिन्द्र राई र गायिका रेश्मा पुन मगर रहेका छन् । यसैगरी कार्यक्रम संचालिका भूमिका फियाकले कार्यक्रम प्रस्तुत गर्नेछिन्। कोरिया लगायत कोरियाको दक्षिणी क्षेत्रमा रहेका बिभिन्न संघ संस्था, वुद्दिजिवि, ब्यापारी, विद्यार्थी, पत्रकार तथा विभिन्न पेसामा आबद्ध सम्पुर्ण नेपाली दाजु-भाई दिदी-बहिनीहरुमा कार्यक्रम सभ्य भब्य बनाई दिनु हुन संयाेजक किरण कन्दङवाले बिनम्र अनुरोध सहित निमन्त्रणा गर्नु भएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...