Advertisement
SKIP THIS

“के छ ओए पान पाते ठुली” तिज गितमा नबराज र खेमले जाेडे रबिन र रिनालाइ


यात्राको लागि दुरी र पाईला संगै आउदछ। लोक संगीतको यो बिशाल यात्रामा पाईला सार्दै गर्दा यो एउटा ब्राण्ड सहितको टीमले फेरी अर्कों त्यस्तै मौलिक तीज गीत लिएर आएका छन् ।लोक दोहोरीको ईतिहासमा अर्को नाम थपिएको छ “के छ ओए पान पाते ठुली”पछिल्लो समय गीत संगीतमा मौलिकताले स्थान जमाउदै लोक दोहोरी गीतले धेरै छलाङ मारि सकेको छ।त्यसै क्रममा बिशुद्द र मौलिक तीज गीतहरूको हुलमा मिसिएको छ पान पाते ठुली ।जुन गीतको उत्कृष्ट शब्द डाडै फुर्के सल्लो देखी लिएर मायालुको घर शहरमा हुदै लोक दोहोरीको ईतिहासमै सबै भन्दा धेरै मन पराईएको गीत सालको पात टपरी हुनी  जस्ता गीतका गीतकार आफ्नो छुट्टै एउटा ब्राण्ड बनाउन सफल उनै सु प्रसिद्ध गीतकार नबराज पन्तले कोरेका छन् भने लय गायक तथा सर्जक खेम पुनको रहेको छ।

रचनाकार नबराज पन्त

लय: खेम पुन

यस अघि एे परदेशी फर्की आऊँ,बैस ढल्काएर गयौ लैदे खबर चरी जस्ता मार्मिक अनि चर्चित गीतहरूको श्रीजना गरि सकेका खेम पुनले यो पाली पनि उस्तै मेहनतले मिठो लय भरेका छन।लाईभ दोहोरीको बादशाह भनेर चिनिने रबिन लामिछाने र पछिल्लो समय धेरै आशा लाग्दो भंगेरी गायिका रिना के. सी को प्रस्तुतिमा रहेको गीतमा दुबै जनाको निकै उत्कृष्ट स्वरले गीतलाई खास गीत बनाएको छ।

पछिल्लो समय यसरी लोक दोहोरीले नेपाली बजारमा राम्रो स्थान पाउनु आफैमा सुखद पक्ष हो। यी चर्चित हस्तीहरूको जोडदार सहयात्राले जन्माएको गीतमा चलेकै चर्चित कलाकारहरूको अनुहार देख्न पाईन्छ त्यसैले पनि गीतले सफलता पाउने छ भन्नेमा ढुक्क छन।प्रकास सपुत ,जुना सुन्दास,निक्स शर्मा र जुना गुरूगको अभिनय रहेको गीतको निर्देशन प्रकास सपुतका भाई देवेन्द्र बब्लुले गरेका छन।गायक रबिन लामाछानेको आफ्नै यू ट्यूब चयानल बाट सार्वजनिक भएको छ।

गायक रबिन लामिछाने

गायीका: रिना केसी


लिंक हेर्नु होला।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...