Advertisement
SKIP THIS

नेपाल मगर संघ दक्षिण कोरिया थेगु शाखाको नयाँ कार्य समितिले पुर्णता पायाे।


नेपाल मगर संघ दक्षिण कोरिया थेगु शाखाको प्रथम अधिवेशनबाट बनेकाे नयाँ कार्य समितिले पुर्णता पाएकाेछ। गत अाइतबार नव निर्बाचित समितिका अध्यक्ष कुमार गर्बुजाकाे अध्यक्षतामा बैठक बसि पदाधिकारी, सल्लाहकार तथा सदस्यहरूकाे नियुक्ति गरेकाे कुरा अध्यक्ष कुमार गर्बुजा मगरले बताए।

समितिले अागामी कार्यकालकाे लागी नेपाल मगर संघ थेगु शाखाको संरक्षकमा नेपाल मगर संघ काेरियाका केन्द्रिय उपाध्यक्ष समेत रहेका नगेन्द्र घर्ती मगर लाइ चयन गरेकाेछ। त्यसै गरी प्रमुख सल्लाहकारमा श्री नरेश थापा मगर,वरिष्ठ सल्लाहकारमा श्री बबिन पुन मगर सल्लाहकारहरुमा श्री पुर्ण श्रीष मगर, श्री दिनेश लम्तरी मगर , कार्यकारी प्रमुखमा श्री शालिकराम पुलामी मगर , घर व्यवस्थापकमा संयोजक क) श्री पिताम्बर मिधुन मगर , सह-संयोजकमा ख) श्री मन्जु फाल मगर , खेलकुद संयोजकमा क) श्री मिलन राना मगर , सह-संयोजकमा ख) श्री खेम थापा मगर , सांस्कृतिक संयोजकमा क) श्री दुर्गा टियार पुन मगर , सह-संयोजकमा ख) सुश्री समिक्षा घर्ती मगर , आर्थिक विभाग संयोजकमा क) श्री प्रेम थापा मगर , सदस्यहरुमा ख) श्री गोविन्द थापा मगर , ग) श्री विनय सिंजाली मगर , घ) श्री कमल थापा मगर, ङ) सुश्री मिना पुन मगर , मेडिया रिपोटर (फोटो ग्राफी) मा श्री जिवन बुढा मगर , व्यवस्थापक संयोजकमा क) श्री रेवन रजाली मगर , सह-संयोजकमा ख) श्री रमेश थापा मगर , र महिला संयोजक मा श्रीमती रेश्मी रोका मगर गरी १२ पद मा २१ पदाधिकारी चयन गरेका छन्।

अधिबेशनले अध्यक्षमा कुमार गर्बुजा मगर,बरिष्ठ उपाध्यक्षमा ज्ञानु श्रीस मगर,उपाध्यक्षमा श्री स्वरुप कुमार थापा मगर , त्यसै गरी महासचिवमा श्री चिरन थापा मगर, सचिवमा श्री खडक घर्ती मगर ,कोषाध्यक्षमा श्री चन्द्र थापा मगर , सह-कोषाध्यक्षमा श्री बिजेन बुढा मगरलाई सर्व सहमतिले चयन गरेकाे थियो ।
नब नियुक्त सम्पुर्ण पदाधिकारीहरूलाई समितीकाे तर्फबाट अध्यक्ष गर्बुजाले हार्दिक बधाईका साथ शुभकामना दिएका थिए। साथै सल्लाह सुझावहरुको अपेक्षा गर्दै अाअाफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु हुनेछ भन्ने आशा पनि व्यक्त गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...