Advertisement
SKIP THIS

आदिवासी जनजाती महासंघ द.कोरिया ख्वाङजुले वृहत सांस्कृतिक कार्यक्रम गर्ने


आदिवासी जनजाती महासंघ द.कोरिया ख्वाङजुले वृहत सास्कृतिक कार्यक्रम गर्ने भएको छ । महासंघले गत वर्ष जस्तै २५६२औ बुद्ध जयन्ती,किराँति समुदायले मनाउदै आएको महान मौलिक पर्व यलेदुङ ५०७८ औं उभौली साकेला नाच तथा बिभिन्न सांस्कृतिक कार्यक्रम गर्ने भएकाे हाे।

२०१८ मे २०  तारिख आइतबार ख्वांजु 하남 3번도로 축구장हानाम 3नं. फुटबल पार्कमा उक्त कार्यक्रमको आयोजना गर्ने महासंघ ख्वांजू का कार्यक्रम संयाेजक शुसिल गुरुङले बताए ।

‘समानता, सहआस्तित्व र आपसी सद्भाब हाम्रो कल्पना आफ्नो मौलिक संस्कार संस्कृतीको जगेर्ना हाम्रो चाहना’ भन्ने नाराको साथ, राज्यबाट ओझेलमा पारिएको आदिवासी जनजातीहरुको हक अधिकार, भेषभुषा, भाषा, कला संस्कृति लिपि र इतिहासहरुलाई संरक्षण र सम्बर्धन गर्नमा टेवा पुरयाउने साथै विश्व शान्तिको अग्रदुत भगवान गौतम बुद्ध BUDDHA WAS BORN IN NEPAL भन्ने शन्देश प्रवाह गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको हो ।

उक्त कार्यक्रममा प्रवासी भुमी दक्षिण कोरियामा बिभिन्न पेसा, ब्यवसाय तथा अध्ययनको सिलसिलामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनिहरुलाई कार्यक्रममा गरिमामय उपस्थितीको निम्ती आयोजकले हार्दिक अनुरोध गरेको छ।

कार्यक्रम हुने स्थान:-광산구 손재로287 번길 36 하남3번로 축구장 (제방전지 옆 해양도시가스입구)हानाम 3नम्बर रकेट ब्यट्री कम्पनी संगै रहेको पार्क।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...