Advertisement
SKIP THIS

शेर्पा संघ दक्षिण कोरिया द्वारा साँस्कृतिक कार्यक्रम प्रचार प्रशार तिब्र


फोनिज कोरिया संवाददाता
सउल

शेर्पा संघ दक्षिण कोरियाद्धारा नजिकैदै गरेको कोरियन नयाँ वर्षा (सलनाल) मा नेपालीहरुको मौलिक चाड मे मो च्या लो २१४४ औ ग्याल्बो ल्होसार विशेष सांस्कृतिक कार्यक्रमको प्रचार प्रशार तिब्र परिएको छ।

शेर्पा संघद्धारा बिभिन्न संघ संस्थाद्धारा आयोजित कार्यक्रम मार्फत प्रोमो पोस्टर सार्वजनिक गरेको छ। यसैक्रममा गत आइतबार सउलमा सम्पन्न तमू ल्होसार कार्यक्रममा संस्कृतीक कार्यक्रमको पोष्टर सार्वजनिक गरिएको थियो । बिगतको भन्दा कार्यक्रम भब्य सफल बनाउन स्थान देखि लिएर हरेक कुराको ब्यावस्थापन नयाँ र फरक तरिकाले ब्यवस्थित्त गरिएको शेर्पा संघको अध्यक्ष सेर साङबो शेर्पाले बताउनुभयो।

कार्यक्रमलाई भब्य बनाउन नेपालबाट नव चर्चित गायक लक्पा शेर्पा र डि जे ङवाङ कोरिया आउने भएका छन्। कलकारहरु आवश्यक पर्ने कागज पत्र सबै तयार भई सकेको आयोजक कमिटिले जनाएको छ ।

कार्यक्रममा ल्होसारको शुभ कामना आदान प्रदान गर्नुको साथै कोरियामा रहेका नेपाली दाजु भाई दीदी बहिनीहरुको तनाब र थकान कम गर्न मोनोरंजन प्रदान गरिने छ । साथै एक आपसमा खुशियाली साटा साटा होश भन्ने हेतुले गायक लक्पा शेर्पा र स्थानीय कलाकारहरूको बेजोड प्रश्तुतीका साथै डी जे सेसन हुने भए को छ।

कार्यक्रममा बिभिन्न कोरियन परिकार र पेय पदार्थको समेत ब्यवस्था रहेको सेर साङबोले जानकारी दिनुभयो । कार्यक्रम सौलको छुंगक याकमा जनवरी २८ तारिक साँझ ६ बजे देखि बिहान ६ बजे सम्मा हुने आयोजक कमिटि ले जनाए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...