Advertisement
SKIP THIS

किरात राई यायोक्खाले आगामी आइतबार चियापान गर्ने


फोनिज कोरिया संवाददाता

सउल

किरात राई यायोक्खा दाक्षिण कोरियाले गर्न लागेको “सुम्निमा सांगितीक सौगात भाग – ३ ” नामक कार्यक्रमबारे प्रचारप्रसार हेतु यही डिसेम्बर २५ तारिक आईतबार सउलमा चियापान कार्यक्रम गर्ने भएको छ ।

सो सांगीतिक कार्यक्रमलाई सफल बनाउन कोरियामा रहेका सबै संघ संस्था र बिभिन्न पेशामा आबद्द नेपालीहरु बीच आपसी समन्वयात्मक भूमिका कायम गर्न भेट घाट तथा चियापान कार्यक्रमको आयोजना गर्न लागेको हो । आगामी जनवरी १ तारिक गर्ने भनी पत्राचार गरेता पनि उक्त दिन धेरै वटा कार्यक्रम जुधेकाले डिसेम्बर २५ तारिक गर्न लागेको हो ।

तुङ्गदेमुन स्थित लक्ष्मि रेष्टुरेन्टमा कार्यक्रम गरिने भएको छ । प्रवासमा आपत विपत परेको नेपालीलाई सहयोग गर्ने उद्देश्यले दिर्घकालिन तथा ब्यवस्थित सुम्निमा घर (सेल्टरं) निर्माण सहयोगार्थ सो सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

समयको अभावले पुनः पत्राचार गर्न नसकेकोले यसै समाचार लाई आधार मानि कोरियामा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधि, मजदुर, बिद्यार्थी, पत्रकार, ब्यापारी बुद्दिजीबी, महिला लगायत बिभिन्न पेशागत नेपालीहरु उक्त कार्यक्रममा उपस्थित भाई दिनुहुन संस्थाका अध्यक्ष बालकृष्ण राईले हार्दिक अनुरोध गरेका छन।
कार्यक्रम मिति :- २५ डिसेम्बर २०१६
स्थान  :-  तुङ्गदेमुनको लक्ष्मि रेष्टुरेन्ट
समय  :-ठिक ११ बजे

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...