विश्वभरी रहेका नेपालीहरुले यसपालीको दशै यसरी मनाए
![](https://www.fonijkorea.net/wp-content/uploads/2016/10/Dashain-Celebration-in-abroad-800x450.jpeg)
हिन्दुहरुको महान पर्व दशैको अवसरमा विदेशमा रहेका नेपालीहरुले मनाएका दशै बारे एक रिपोर्ट । विश्वको विभिन्न देश इटलीदेखि अमेरिका , वेलायत, दुवै , मकाउ, मलेसिया देखी जापानमा रहेका नेपालीहरुले दशै कसरी मनाए । फोनिज कोरिया डट नेटको लागि सिमा लामाको विषेश रिपोर्ट ।