विरामी उपचार सहयोगका शेर्पा संघ दक्षिण कोरियाकाे अाग्रह 


दक्षिण कोरियामा अध्ययनका लागि आएकी संखुवासभाकी जाङ्मु शेर्पाको उपचारको लागि शेर्पा संघले उपचार सहयोग गर्न आह्वान गरेको छ । केही समय देखि फोक्सोको समस्याकाे उपचार गराइ रहेकी शेर्पालाई नेपाली १० लाख भन्दा बढि लाग्ने उपचार गराइरहेकाे अस्पतालले जनाएकाे छ ।

‘हामीले परदेशमा दुःखमा रहेको नेपालीलाई सहयोग गर्नुस भनेका हौं । विरामीले घरबाट पैसा ल्याएर उपचार गर्न पनि सक्ने अवस्था छैन । यहाँको अस्पताले १० लाख रुपैया भन्दा बढि लाग्छ भनेको छ रे ।’ शेर्पा संघ दक्षिण कोरियाका अध्यक्ष थुतुङगेल्जे शेर्पाले भने । ‘सकेको सबैले सहयोग गरे उहाँको उपचार सजिलै हुन सक्छ । एउटा नेपालीको दुःखमा थोरै भए पनि मल्हम लगाउने काम हुन्छ । ‘उनले थपे ।
शेर्पा संघले वरिष्ठ उपाध्यक्ष आङ सोनाम शेर्पालाई आर्थिक संयोजक बनाएर आर्थिक अभियान संचालन गरि रहेको छ । सहयाेग गर्न चाहने संघसंस्था तथा व्यक्तिहरूले SHERPA SONAM

HANA BANK : 144-910419-43007 मार्फत सहयाेग गर्न सक्नेछन् ।
थप सम्पर्ककाे लागि
इ.कुसाङ शेर्पा : 01026292110
आङ पासाङ शेर्पा : 01077091406
युगेलतेन्डुप शेर्पा : 01085360528
आङ छिरिङ शेर्पा : 01097488525
बिरामी सम्पर्क:
जाङमु शेर्पा: 01051822552 (천파의료재단 수원시)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...