कोरियामा बुद्ध प्रतिमा स्थापना अभियानको अन्तिम हिसाब सार्वजनिक

नेपाली सम्पर्क समिति गणतन्त्र कोरियाको संयोजन तथा नेपाल बौद्ध परिवारको सहकार्य र नेपाली दुताबास कोरियाको संरक्षकत्वमा संचालित “बुद्ध प्रतिमा स्थापना अभियान २०१८” सम्पुर्ण रुपमा समापन भएकोछ ।
२०१८ जनवरी देखि शुरु भएको अभियानले आफ्नो उद्देश्य अनुसार सम्पुर्ण कार्य २०१९ मे १२ तारिखका दिन सम्म सम्पन्न गरेको थियो । मे १२ तारिखका दिन वाउछङ्गसा गुम्बामा बुद्द जयन्ती तथा सम्मान कार्यक्रमको आयोजना गरि अभियान समापन गरिएको थियो ।
अभियानले वाउछङ्गसा गुम्बा योङ्गगिन, नेपाली दुताबास सौल, नेपाली सम्पर्क समिति कोरिया, नेपाल बौद्ध परिवार कोरिया, कोरियन एअर लाइन्स, अभियन्ताहरु, अभियानलाइ सम्पन्न गर्न आर्थिक भौतिक नैतिक रुपमा सहयोग गर्ने सम्पुर्ण संघ संस्था, ब्यक्तित्व, पत्रकार बुद्धिजिबि, कलाकार र ब्यवसायीहरु सबैलाई बुद्ध प्रतिमा स्थापना अभियानका तर्फबाट संयोजक अन्जु केसील विशेष धन्यवाद ज्ञापन गरेको छ ।
साथै बुद्द प्रतिमा स्थापना अभियानले बाकी रहेको रकमबाट गरेका काम तथा खर्चहरुको बिबरण पनि सार्बजनिक गरेको छ । संयोजक अन्जु केसीका अनुसार अभियानको क्रममा ३ लाख ७८ हजार ४ सय ४३ वोन घाटा भएको जनाइएको छ । जुन अभियनताहरु मध्ये बाट परिपुर्ति गरिएको छ । अभियानताहरु बाट जम्म ४ लाख ३२ हजार वन संकलन गरिएको र बाँकी ४४ हजार ५ सय ५८ वन बचतको रुपमा रहेको जनाएको छ ।
अभियानको सम्पुर्ण हिसाब यश प्रकार रहेको छ
बुद्ध प्रतिमा स्थापना अभियान २०१८मा कुल संकलन भएको रकम ५१९७६५४१
बुद्द प्रतिमा स्थापना अभियानमा २०१८मा भएको कुल खर्च ४४८२४१६२
बुद्ध प्रतिमा स्थापना पश्चात बाकी रकम ७१५२३७९
थप सहयोग पार्क सुंग सुन बाट १००००० वन
जम्मा रकम ७२५२३७९
खर्चहरु
१ मेटलमा सहयोग दाताहरुको नामावलि लेखेको २४००००० वन
२ वाउछंसा गुम्बामा बनेको नेपाली स्तुपाको २ साइडमा नेपाली पहिचान झल्किने चित्रहरु पोस्टर फ्लेक्स बनाएको ३००००० वन
३ पोस्टर फेदाल खर्च ८००० वन
४ सचिवालयले प्रेस बिज्ञप्ती निकाल्दा प्रिन्ट खर्च १०००० वन
५नेपाल कुरियो आर्टबाट घन्टी र धुपदानी खरिद १११०८२२ वन
६ बैंक ट्रान्सफर खर्च ५००० वन
७ पोस्टर डिजाइन खर्च २०००० वन
८ २०१९।५।६ घण्टी राख्ने स्ट्याण्ड फलामको ७००००० वन
९। २०१९।५।१२वाउछंसामा बुद्ध जयन्ती मनाउदा बस खर्च ४५०००० वन
१०। बुद्ध जयन्तीमा पुजा गर्दा फलफुल खरिद ९५००० वन
११। लामा गुरुहरुलाइ पुजा गरे बापत दक्षिणा ५ जनालाइ २१०००० वन
१२ सम्मान पत्र ब्यानर ब्याज लगायतका सामानहरु १६००००० वन
१३ पञ्चे बाजा बजाउने समुहलाई खाना ५ जना ७२००० वन
१४ बाजा बजाउने समुहलाइ मोटेल खर्च ७०००० वन
१५ ट्याक्सी ६०००० वन
१६ खुद्रा स्टेशनरी सामानहरु २३००० वन
१७ पानी १०००० वन
१८ नेपाल देखि धुपदानी घञ्टी कार्गो गरेको खर्च ४९६००० वन
जम्मा खर्च ७६३९८२२ वन
जम्मा घाटा ३८७४४३ वन
घाटा रकम निम्न ब्यक्तिहरु बाट परिपुर्ति गरिएको छ
(१) अन्जु के सि- 100000 वन।
(२) पेम्बा दोङ्बा ह्योल्मो..50000.वन।
(३) डम्बर सुब्बा 32000…वन।
(४) लोचन राई.32000..वन।
(५) प्रितम गुरुङ्ग.40000..वन।
(६) यम श्रीस मगर..50000.वन।
(७) ब्रो तमु.32000..वन।
(८) के पि सिटौला.32000..वन।
(९) भिम गुरुङ्ग32000…वन।
(१०) राज कुमार स्याङ्तान..32000.वन।
जम्मा संकलन ४३२००० वन
बचत रकम ४४५५८