च्याम्पियन प्रशिक्षक गार्डिओला


इङ्लिश क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओला हाल विश्वकै उत्कृष्ट प्रशिक्षकको रुपमा छन् । बार्सिलोना, बायर्न म्युनिख हुँदै म्यान्चेस्टर युनाइटेडमा प्रशिक्षकको यात्रा गरेका उनले सबै क्लबमा उत्कृष्ट सिजन बिताए ।
उनले बार्सिलोनामा तीन ला लिगाको उपाधि, दुई कोपा डेल रे, दुई च्याम्पियन्स लिग, तीन स्पेनिस सुपर कप, दुई युईएफए सुपर कप र दुई फिफा वर्ड कप जितेका थिए । सन २००८ देखि २०१२ सम्म बार्सिलोनामा बसेर १४ उपाधि जिताएका उनि सन् २०१३ मा बायर्न म्युनिख गए ।

उनले बायर्नलाई पनि उपाधिको कमी हुन दिएनन् । बायर्नमा उनले तीन सिजन घरेलु लिग बुन्डेस लिगमा राज जमाए । त्यस्तै दुई जर्मन कप, एक युईएफए सुपर कर र एक फिफा वर्ड कप जित्न सफल भए । यसरी सन् २०१३ बाट सन् २०१५ सम्म बायर्नमा सफल प्रशिक्षकको रुपमा बसेका उनी सन् २०१६ मा म्यान्चेस्टस सिटी गए ।

सन् २०१६ मा सिटी गएका गार्डिओलाले लगातार दुई सिजनमा सिटीलाई घरेलु लिग प्रिमियर लिग जिताउन सफल भए । उनले सन् २०१७-०१८ को सिजनमा सिटीलाई लिग च्याम्पियन बनाएका थिए ।
त्यसको अर्को सिनज २०१८-१९ को सिजनमा पनि सिटीलाई लिग जिताउन सफल भए । गार्डिओलाले सिटीलाई दुई लिग कपको उपाधि पनि जिताउन सफल भएका छन् । उनले हाल सम्म प्रशिक्षकको यात्रामा तीन क्लबबाट २५ उपाधि जिताई सकेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...