सौलमा नेप्होप नाइट २ हुँदै


कोरियाको महान चाड छुसकको छुट्टीमा नेपाली युवाहरुले कोरियाको राजधानी सौलमा मनोरञ्जनात्मक कार्यक्रम नेप्होप नाइट २ को आयोजना गर्ने भएका छन् । NPRIK को प्रस्तुती रहने उक्त कार्यक्रम सेक्टेम्बर २४ तारिख बेलुकी ९ बजेदेखि सौलको को Clubbing City – Hongdae को HIVE HONGDAE CLUB मा हुने भएको छ । ३० हजार वन प्रवेश शुल्क राखिएको उक्त कार्यक्रममा डिजे आरएक्स, डिजे बिट गीरिश खतिवडा र XVten
(भिटेन)को प्रस्तुति रहने आयोजकले जनाएको छ । ५ सय जनाको अटाउन सक्ने कार्यक्रम स्थल केही टाढा भएपनि Dongdaemun Gate No. 3 बाट Free Bus Service पनि उपलब्ध गराइने भएको छ ।

उत्कृष्ट शैलीमा सुविधाजनक ढंगले मन‍ोरन्जन दिलाउने उदेष्यका साथ हुन लागेको उक्त कार्यक्रम हल Comfortable Bar / Stage , Double Floor House ( २ तल्ला ), Attached Digital Club Light / Sound को सुविधा रहेको छ ।
HIVE HONGDAE CLUB जसको Opening मा Dj Soda को डिजेइङ् रहेको थियो ।

#NephopNight2 #Venue #Announcement

| Raw Vdo – Hive Club | #Hongdae | Seoul |

SEPTEMBER . 24 ( Second Day , Chuseok )

– Comfortable Bar / Stage
– Double Floor House ( २ तल्ला )
– Attached Digital Club Light / Sound
– 500 +

#Girish Khatiwada X #Vten
| Dj Rx | Dj Bit |

Celebrity Surprise Appearance

Many more & many more …

Entrance Fee  30,000 Won

Limited Entrance : 500 Heads

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • कोरियामा रसुवा समाज स्थापना
  • दक्षिण कोरियामा १० दिन देखि लागेको आगो अझै नियन्त्रण भएन, ३० जनाको मृत्यु
  • ‘कोरिया सन्देश ‘ जर्नल विमोचन, समारोहमा कस्ले के के भने?
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...