एनआरएन कोरियाद्धारा अन्तरक्रिया कार्यक्रमको खर्च विवरण सार्वजनिक


फोनिज कोरिया सम्वाददाता
सौल, एनआरएन कोरिया र नेपाली दूतावास सौलले गत मार्च १९ मा संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको खर्च विवरण सार्वजनिक गरेको छ । उर्जा मन्त्री जनार्दन शर्माको आतिथ्यमा ‘नेपालको उर्जामा कोरियाबाट लगानी’ विषयक अन्तरक्रिया कार्यक्रममा सहयोग गर्ने सबैलाई एनआरएन कोरियाले धन्यवाद व्यक्त गर्दै सहयोग दाताको नाम समेत सार्वजनिक गरेको छ ।

सहयोगी दाताहरुको नामसहित आयव्यय विवरणः
नेपाली दूतावासबाट २,०००,००० वन
धौलागिरी कालिका हाइड्रो लिमिटेड (विनोद कुँवर) ११,००,००० वन
ओ जे ग्रुप (ओम जुगजाली) ११,००,०००वन
देलिम मोनोरेल कम्पनी नेपाल प्रालि(रामकाजी पौडेल) ११,००,००० वन
ग्लोवल फ्रेनसिप क्यापिटल लिमिटेड(दिनेश पौडेल) ११,००,००० वन
ह्यापी कुक(राजु क्षेत्री) ४०१,००० वन
दर्शन नमस्ते(विपिन गुरुङ) ३५१,००० वन
पुजा रेष्टुरेन्ट(लक्ष्मी गुरुङ) ३५१,००० वन
सुभेक्षा रेष्टुरेन्ट (जुनु गुरुङ) ३५१,००० वन
नाङलो रेष्टुरेन्ट(दिपक पुन) ३५१,००० वन
लक्ष्मी रेष्टुरेन्ट(रविन तामाङ) ३५१,००० वन
माया मार्ट(भिम गुरुङ) ३५१,००० वन
पशुपति मार्ट(बुद्धि गुरुङ) २०५,००० वन
निक कम्पनी २०१,००० वन
देउराली रेष्टुरेन्ट(बिबिमाया गुरुङ) १०१,००० वन
नेपाली थाइ रेष्टुरेन्ट(निला राई) १०१,००० वन
कुमारी भान्छा(पुरु जोशी) १०१,००० वन
हिमालय रेष्टुरेन्ट(शक्ति गुरुङ) १०१,००० वन
नमस्ते मोवाइल(अधिकारी) ५१,००० वन
राजु सन्तोषी थापा १००,००० वन
साजन शर्मा १००,००० वन
लोक बानियाँ १००,००० वन
दिपक थापा १००,००० वन
बुद्धि गुरुङ १००,००० वन
किरण अधिकारी १००,००० वन
भावना गुरुङ १००,००० वन
कमला गुरुङ १००,००० वन
इन्दिरा तिवारी १००,००० वन

जम्मा आम्दानी १०,६६८,०००

जम्मा खर्च ९५८९०००

बचत १,०७९,००० वन

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • कोरियामा रसुवा समाज स्थापना
  • दक्षिण कोरियामा १० दिन देखि लागेको आगो अझै नियन्त्रण भएन, ३० जनाको मृत्यु
  • ‘कोरिया सन्देश ‘ जर्नल विमोचन, समारोहमा कस्ले के के भने?
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...