मगर संघले आयोजना गर्न लागेको फुटबल टुर्नामेन्टको टाइसीट प्रकासित


सउल, नेपाल मगर संघ गणतन्त्र कोरियाले आयोजना गर्न लागेको स्व. हेम पुनमगर स्मृति पुरुष नकआउट फुटबल टुर्नामेन्ट २०१६ को ताइसीट प्रकासित गरेको छ । अगस्ट १४ तारिख आइतबारका दिन सोयोसान फुटबल ग्राउण्डमा हुन लागेको उक्त फुटबल टुर्नामेन्टमा मगर संघ ब्ल्यु, मगर संघ रेड, गुन्सान एफसि, छुन्छन नेपाली एफसि, किम्पो एफसि, केवाइसी एफसि, मेचीमहाकाली, मनाङ् एफसि। कास्की एफसी, नार्गाजुन एफसि, सिंहग एफसि, झापा एफसि, सुदुरपशिचमाञ्चल एफसि, धरान एफसि, म्याग्दी एफसि र लमजुङ् एफसि गरी १६ समुहले भाग लिने भएका छन् ।
प्रतियोगितामा प्रथम हुने समुहलाई १६ लाख वनसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने भएको छ । त्यस्तै दोस्रा हुने समुहलाई ८ लाख वनसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ भने सर्वोत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कष्ठ गोलरक्षकलाई कप तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । साथमा स्थगित भाग्यशाली चिठ्ठाको लक्की ड्र गरिनुकासाथै नेपाली खानाको स्वादिस्ट परिकारहरु समेत व्यवस्था गरिएको छ । त्यसैगरी कार्यक्रमको अन्तमा दर्शकलाई विशेष पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...