माछापुच्छ्रे भलिबल रनिइ० कपको टाईशिट सार्वजनिक


फोनिज कोरिया संवाददाता
सउल

कास्की परिवार दक्षिण कोरियाले यही अगष्ट २८ तारिख अयोजना गर्न लागेको माछापुच्छ्रे भलिबल रनिइ० कप भाग २ को खेल तालिका आइतबार सार्वजनिक गरिएको छ । प्रतियोगितामा १६ टिम छनौटमा परेका छन्  ।

अन्नपुर्ण दुध पोखरी समाजसंग पुन समाज भिड्ने छन् भने  नेपाल मगर संघसंग गुल्मी सेवा सम्पर्क । त्यस्तै  बाग्लुइ० सेवा सम्पर्कसंग मोक्फो भलिबल टीम भिड्ने छन् भने तनहुँ उद्धार समितीसंग तमु धीँ  । साथै  छन्त्याल परिवारसंग म्याग्दी परिवार र अर्घखाँची सेवासंग मेची महाकाली टीम भिड्ने छन् भने  ठकुरी समाजसंग युनिक भिजन र स्याइ०जा परिवारसंग कास्की परिवार भिड्ने छन् ।

साथै महिला भलिबल प्रतियोगिता पनी हुने छ । जसमा म्याग्दी , पुन र कास्की टीम एक अर्कामा भिड्दै छन् । महिला टिमलाई खेलमा निशुल्क प्रतिस्पर्धामा सामेल भएपनि विजेतालाई १ लाख र उपविजेतालाई ५० हजार वन पुरस्कार राखिएको छ । त्यस्तै ३५ वर्ष उमेर माथिका खेलाडीका टीम  नेपाल मगर संघ, तमु धी , कास्की र बालिइ० टीमवीच भने मैत्रीपूर्ण खेल हुनेछ ।

सोही दिन भाग्याशाली चिट्ठाको नतिजा सार्वजनिक गरिने भएकाले चिट्ठा लिनुभएका सबैजनाले सोही दिन अधकट्टी चिट्ठा बुझई दिनहुन आयोजकले आग्रह गरेको छ । दोइ०देमुनको छेयुक्वानमा हुन लागेको यो प्रतियोगितात्मक भलिबल खेलमा नेपाली विभिन्न परिकार समेत खान पाइने आयोजकले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...