मगर संघ कोरियाले महावीरपुनको अभियानलाई सहयोग गर्ने


सौल

नेपाल मगर संघ, गणतन्त्र कोरियाले डा. महाबिर पुन द्वारा नेपालमा राष्ट्रिय अनुसन्धान केन्द्रको स्थापानार्थ संचालन गरिएको महाअभियानमा साथ दिने भएको छ ।

राष्ट्रको बिकास अनि राष्ट्रिय हितको लागि दक्ष जनशक्तिको निर्माण र उपयुक्त अबशरको सृजनाको लागि डा. पुनले देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुमा आह्वान गर्नुभए अनुरुप उक्त राष्ट्रिय अनुसन्धान केन्द्र स्थापनार्थ मगर संघ कोरियाले सहयोग अभियान संचालन गर्ने भएको हो।

हाल डा. महाबीर पुन यसै अभियानको विश्वब्यापी प्रचार प्रसारको लागी देश तथा बिदेशको विभिन्न क्षेत्रको भ्रमणमा रहेका छन् ।

थोप थोपा मिलेर समुद्र बन्छ भने जस्तै दक्षिण कोरियामा विभिन्न पेशा तथा उद्धेश्यले रहनु भएको सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुले पनि आफुले सकेको यस महा अभियानमा सहयोग गरिदिनु हुन संघका अध्यक्ष खड्ग थापा मगरले हार्दिक अनुरोध गरेका छ्न् ।

यस मगर संघ कोरियाको अभियानलाई साथ दिनको लागि तल उपलब्ध गराइएको बैंक एकाउन्टमा सहयोग रकम ट्रान्सफर गरि निम्न व्यक्तीलाई जानकारी गराइदिनु हुन मगर संघ कोरियाले अनुरोध गरेको छ ।

Woori Bank Code : 20 A/C no 1002-9465-49895 rana magar sub

कोरियाको लागि सम्पर्क :-

सुब्बा रानामगर   – 010 4375 0593
खड्ग थापा मगर (सौल) – 010 3218 2398
अशोक बुढा मगर (ओइजङ्बु) –  010 3262 8565
सालिकराम पुलामी मगर (थेगु)-  010 7214 3899
भिषण पुर्जा मगर ( किम्हेर बुसान) – 010 5953 4660

सम्पुर्ण सहयोगदाताहरुको नामावली क्रमशस् अनलाइन मिडियामा प्रकाशित गरिने छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...