फस्र्ट राईजिइ० नेपाल कपका विजेता भूषाण एभरेष्ट एफसी बने


फोनिजकोरिया संवाददाता

सउल

उल्सानमा आइतबार सम्पन्न फष्र्ट राईजिइ० नेपाल कप भूषाण एभरेष्ट एफसीको पोल्टामा परेको छ । उल्सान एकता समाज र राईजिइ० नेपाल एफसीले संयुक्तरुपमा आयोजना गरेको एक दिने फुटबल टुर्नामेन्टका विजेता टिमले १६ लाख वन पुरस्कार, कप र मेडल थापेको थिए । २ र १ गोलको अन्तरमा उपविजोता बनेका एन.पी.एफ.सी थुगेले भने ८ लाख वन पुरस्कार मेडल थापेका थिए ।

टुर्नामेन्टमा भूषाण एभेष्ट एफसीका विनोद राई सर्बोत्कृष्ठ खेलाडी घोषित भए भने एन.पी.एस.एफ.सी. का अँकित तिवारी सर्बोत्कृष्ठा गोलकिपर बनेका थिए । नेपाल फुटबल महासंघ कोरियाका अध्यक्ष कृष्ढा गुरुइ० (ब्रो)ले विजेताहरुलाई पुरस्तार मेडल र प्रमाणपत्र वितारण गरेका थिए ।

 

१२ टिमको सहमागिता रको टुर्नामेन्टमा उल्सानका विदेशी मजदुर हेर्ने संस्था युआइभिसीले खानपान र प्राविधिक व्यवस्थापनमा सहयोग गरेको खेल संयोजक फिलिप गुरुइ०ले बताए । प्रतियोगितामा प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईको पनि विषेश आतिथ्य रहेको थियो ।

आगमी अक्टोबर ३० तारिख भूषाणको किम्हेमा ८ औ माइग्रेन्ड फुटबल च्याम्पीयनशिप हने भएको छ । २२ अक्टोबरसम्म टिम दर्ता गर्नुपर्ने र १४ तारिख खेल तालिका सार्वजनिक गरिने आयोजक किम्हे माइग्रेन्ट स्पोर्टस क्लबले जनाएको छ । यस प्रतियोगिताका प्रथा र दितिय पुरस्कारहरु क्रमशः १५ र १० लाख वन रहेको छन् ।

त्यसैगरी अक्टोबर २३ मा नेपाली राजदूताबसले एनआरएन कोरियाको सहयोगमा राजदूत मैत्रिपूर्ण रनिइ०कप आयोजना गर्ने भएका छन् । प्रथम पुरस्कार २५ लाख र दोस्रो पुरस्कार १० लाख वन राखिएको छ । एक दिने टुर्नामेन्ट सउलमा हुनेछ । यसको टिम दर्ता गर्नुपर्ने अन्तिम मिति अक्टोबर ७ रारिख रहेको छ ।

bestgolkipper1st

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...